Banking Preparation With Rajesh @bankingpreparation2050 Channel on Telegram

Banking Preparation With Rajesh

@bankingpreparation2050


यस Telegram Channel मार्फत तपाईले बैंकिङ अपडेटहरु एवम समसामयिक जानकारीहरुका पाउनुका साथसाथै अनलाइन फर्म सेवा पनि पाउनु हुनेछ।
त्यस्तै बैंकिङ परिक्षाको अभ्यासका लागी MCQ क्वीजमा पनि सहभागी हुन सक्नु हुनेछ।

Banking Preparation With Rajesh (Nepali)

यस Telegram Channel मार्फत 'Banking Preparation With Rajesh' तपाईंलाई बैंकिङ अपडेटहरु, समसामयिक जानकारीहरु, र अनलाइन फर्म सेवा प्राप्त गर्नको सुविधा प्रदान गर्दछ। यहाँको साथमा बैंकिङ परीक्षाका लागि MCQ क्विजमा पनि सहभागी हुन सक्नुहुनेछ। 'Banking Preparation With Rajesh' च्यानलमा तपाईंले अपडेट र महत्वपूर्ण जानकारीहरु प्राप्त गर्न सक्नुहुनेछ जसले तपाईंको बैंकिङ करियरको नेपालमा नयाँ एवं महत्वपूर्ण अवसरहरुलाई पक्का गर्न साहयक हुनेछ। यस च्यानलको सदस्य बन्नु अत्यन्त सजिलो छ र तपाईंले आफ्नो बैंकिङ तयारी पुरा गर्नका लागि आवश्यक जानकारीहरु प्राप्त गर्न सक्नुहुनेछ।

Banking Preparation With Rajesh

03 Jan, 16:27


IPO भर्न तथा सेयर खरिद-विक्री गर्नका लागी चाहिने DMAT Account, Mero Share Account तथा TMS Account/Broker Account बनाउनु परेमा तलको लिंकमा म्यासेज गर्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

03 Jan, 16:07


विनिमेय पत्र”भन्नाले के बुझनु हुन्छ ?

Banking Preparation With Rajesh

03 Jan, 14:36


राष्ट्रिय बाणिज्य बैंक तह-५ प्रशासन सेवा वरिष्ठ सहायक पदको नियुक्तिका लागि योग्यताक्रम सिफारिस तथा पदस्थापन गरिएको सुचना (लुम्बिनी प्रदेश)

Banking Preparation With Rajesh

03 Jan, 14:34


Online Exam Information & Question Pattern of Lumbini Bikas Bank Ltd.

Banking Preparation With Rajesh

03 Jan, 13:16


Upcoming IPO

Banking Preparation With Rajesh

03 Jan, 12:40


यो बैंकमा फर्म भर्न अब ७ दिन मात्र बाँकी, यसमा +२ (कम्तीमा ५०% अथवा २.५० सीजीपीए) पासलाई मौका रहेको छ र बैंकिङ अनुभव आवश्यक नपर्ने !!!!!!
Post: Junior Trainee Assistant -५० जना
📌Online Form Apply का लागी तलको लिंकमा मेसेज गर्नुहोला ।
Telegram Link: t.me/onlineapplywithrajesh
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

03 Jan, 12:25


नेपाल बिद्युत प्राधिकरणमा रोजगारीको सुनौलो अवसर !!!!!!
सहायक स्तर (मिटर रिडिङ सुपरभाइजर र लेखापाल पदमा) +२ पासले आवेदन दिन मिल्नेछ।
अन्लाईन फर्म भर्नु परेमा तलको लिंकमा सम्पर्क राख्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

03 Jan, 12:17


लाेक सेवा आयाेगकाे आ.व.०८१/०८२ काे राजपत्रांकित तृतीय श्रेणी(अप्राविधिक) नेपाल प्रशासन सेवा,सामान्य प्रशासन तथा लेखा लगायतका सम्पूर्ण समुहमा भएको विज्ञापन रिट निवेदन टुंगो नलागेसम्म सम्पूर्ण प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी भएको छ ।।

Banking Preparation With Rajesh

03 Jan, 09:17


MBS/MPA Admission को (सेमेस्टर प्रणाली) २०८१ भर्नाको प्रवेश परीक्षा लागी आवेदन दिने म्याद पुष २२ गतेसम्म थप गरिएको छ है ।
अन्लाईन अपलाई गर्नु परेमा सम्पर्क राख्नुहोला।
Telegram Link: t.me/onlineapplywithrajesh
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

03 Jan, 09:10


औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विज्ञापन ✔️✔️✔️
📌Online Form Apply का लागी इच्छुक हुनुहुन्छ भने तलको लिंकमा मेसेज गर्नुहोला ।
यहाँ सहज, सरल एवं विश्वासिलो माध्यमबाट अन्लाईन सेवा उपलब्ध हुन्छ।
Telegram Link: t.me/onlineapplywithrajesh
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

25 Dec, 16:32


IPO भर्न तथा सेयर खरिद-विक्री गर्नका लागी चाहिने DMAT Account, Mero Share Account तथा TMS Account/Broker Account बनाउनु परेमा तलको लिंकमा म्यासेज गर्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

25 Dec, 13:06


MBS/MPA Admission को (सेमेस्टर प्रणाली) २०८१ भर्नाको प्रवेश परीक्षा लागी आवेदन दिने म्याद पुष २२ गतेसम्म थप गरिएको छ है ।
अन्लाईन अपलाई गर्नु परेमा सम्पर्क राख्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

25 Dec, 08:54


कर्मचारी सञ्‍चय कोषको विभिन्न वि.नं.०७९/८० (आ.प्र.), सेवा, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना✔️✔️✔️✔️✔️

Banking Preparation With Rajesh

25 Dec, 03:42


Opening Price Range✔️✔️✔️✔️

Banking Preparation With Rajesh

25 Dec, 02:42


गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि पुष २४ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गर्ने भएको छ।
त्यसैले समयमै आफ्नो DMAT, Meroshare तथा सेयर किनबेचको लागी चाहिने ब्रोकर अकाउन्ट (TMS Account) सहज, छिटो एवं विश्वासिलो माध्यमबाट बनाउनुहोस।
📌अनलाइन फर्म भर्नु परेमा सम्पर्कका लागी तलको लिंकमा मेसेज गर्नुहोला ।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

25 Dec, 02:11


हाल म्यादमा रहेका बिज्ञापनहरु (Current Job Vacancies)
📌Online Form Apply का लागी तलको लिंकमा मेसेज गर्नुहोला ।

Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

30 Nov, 13:09


कृषि विकास बैंकको लागी नयाँ क्वीज भोली मङ्सिर १६ गतेबाट संचालन हुँदैछ ✔️✔️✔️
जसमा २६ वटा मोडेल सेट उपलब्ध हुनेछन।
क्वीजका लागि इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।❤️❤️❤️
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

30 Nov, 12:33


यहाँ उपलब्ध अन्लाईन सेवाहरु निम्नानुसार रहेका छन।
इच्छुक मित्रहरुले तलको टेलिग्राम लिंकमा म्यासेज गर्नुहोला।

लिंक: t.me/bankingpreparation1993

Banking Preparation With Rajesh

30 Nov, 03:57


https://www.youtube.com/live/dg2gnLxUdr4?si=35K5ZhKCMkCdViem

Banking Preparation With Rajesh

30 Nov, 03:15


कृषि सामग्री कम्पनी लिमिटेडमा आवेदन दिन अब ५ दिन बाँकी (सिंगल दस्तुरमा) !!!!!!!
यो बिज्ञापनमा एसएलसी/एसईई देखी स्नातक तह उत्तीर्ण सबैले आवेदन दिन पाउनेछन।
अनलाइन फर्म भर्नु परेमा तलको लिंकमा सम्पर्क गर्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

30 Nov, 02:16


ॐ शनि शनिस्चराये नमः
नीलांजना समाभासं रविपुत्रम यमराजन, छाया मार्तंड संभुतम, तम नमामि शनैश्चरम
शुभ बिहानी सम्पुर्णमा🙏🙏🙏
तपाईंहरुको आजको दिन शुभ बितोस❤️❤️🙏🙏
नियमित बैंकिङ जानकारी, समसामयिक जानकारी एवं अन्लाईन अप्लाई लागी पनि यो Banking Preparation With Rajesh Telegram सहयोगी हुनेछ।
कृपया Share गर्दै जानुहोला। धन्यबाद

Banking Preparation With Rajesh

29 Nov, 15:29


राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडमा रोजगारीको अवसर खुल्यो!!!!!!
Marketing & Sales Officer/Customer Service Representative पदमा विभिन्न शाखा कार्यालयका लागी १००+ संख्या माग गरिएको छ। यो पदका लागी भने कुनै पनि काम गरेको अनुभव तथा योग्यता तोकेको छैन तर साक्षर हुनु पर्नेछ।
फर्म भर्न इच्छुक हुनुहुन्छ भने सिधै मेसेज गर्न सकिनेछ।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

29 Nov, 14:35


MBS/MPA Admission को (सेमेस्टर प्रणाली) २०८१ भर्नाको प्रवेश परीक्षा लागी अत्यन्त जरुरी सुचना
अन्लाईन अपलाई गर्नु परेमा सम्पर्क राख्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

29 Nov, 14:32


नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने ८ वटै टिमका खेलाडीहरु ।

Banking Preparation With Rajesh

29 Nov, 10:03


यहाँ उपलब्ध अन्लाईन सेवाहरु निम्नानुसार रहेका छन।
इच्छुक मित्रहरुले तलको टेलिग्राम लिंकमा म्यासेज गर्नुहोला।

लिंक: t.me/bankingpreparation1993

Banking Preparation With Rajesh

29 Nov, 09:10


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ५६/२०७९-०८०(कोशी प्रदेश), खुला तथा समावेशी, बरिष्ठ सहायक पदको प्रशासन सेवा प्रशासन समूहको , तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना✍️✍️✍️

Banking Preparation With Rajesh

29 Nov, 06:46


https://www.youtube.com/live/G6Hap5QoUf4?si=cFhYov3MJlpWwFu7

Banking Preparation With Rajesh

29 Nov, 06:41


आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा✔️✔️✔️✔️

Banking Preparation With Rajesh

29 Nov, 05:00


युनाईटेड अरब इमिरेट्स(युएई) मा आजबाट सुरु यु १९ एसिया कपको पहिलो खेलमा श्रीलंकाविरुद्ध टस जितेर नेपालका कप्तान हेमन्त धामीले बलिङ रोजेका हुन् ।

Banking Preparation With Rajesh

29 Nov, 03:25


IPO भर्न तथा सेयर खरिद विक्री गर्नका लागी चाहिने DMAT Account, Mero Share Account तथा TMS Account/Broker Account बनाउनका लागी चाहिने कागजातबारे जानकारी✔️✔️✔️
DMAT Account, Mero Share Account तथा TMS Account बनाउनु परेमा तलको लिंकमा म्यासेज गर्नुहोला।
Link: t.me/bankingpreparation1993

Banking Preparation With Rajesh

29 Nov, 02:56


गण्डकी प्रदेश निजामती सेवा र स्थानीय सेवाका पाँचौँ तहका पदहरूको विज्ञापन✔️✔️✔️✔️
+२ पासले फर्म भर्न सक्नेछन भने परीक्षा केन्द्र पोखरामा हुनेछ।
फर्म भर्न इच्छुक हुनुहुन्छ भने सिधै मेसेज गर्न सकिनेछ।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

21 Nov, 13:57


नेपाल राष्ट्र बैंक, सहायक पदको प्रथम चरणको पूर्वयोग्यता परीक्षाको प्रश्नपत्र & Mathematical Solution -मिति २०७९ साल माघ ८ गते ✔️✔️✔️✔️

Banking Preparation With Rajesh

21 Nov, 13:57


Mathematical Solution ✍️✍️✍️✍️

Banking Preparation With Rajesh

18 Nov, 15:11


असल फाइलिङ प्रणालीका गुणहरु /तत्वहरु याद गर्ने तरिका:-
(समीप सुशील अनु काँ गोए)
स=सरलता
मि=मितव्ययिता
प=पहुँचता
सु=सुरक्षा
शी=शीघ्रता
ल=लचकता
अनु=अनुकुलता
काँ=कम स्थान(क लाई याद गर्नु होला)
गो=गोप्यता
ए=एकरुपता

Banking Preparation With Rajesh

18 Nov, 13:36


The Siddhartha Bank Nepal Premier League schedule is officially out!!!!!

Banking Preparation With Rajesh

18 Nov, 10:16


प्राबिधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना✔️✔️✔️

Banking Preparation With Rajesh

18 Nov, 09:18


कृषि सामग्री कम्पनी लिमिटेडमा भारी मात्रामा रोजगारीको अवसर !!!!!!!
यो बिज्ञापनमा एसएलसी/एसईई देखी स्नातक तह उत्तीर्ण सबैले आवेदन दिन पाउनेछन।
अनलाइन फर्म भर्नु परेमा तलको लिंकमा सम्पर्क गर्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

18 Nov, 07:33


CTEVT को प्रवेश पत्र आईसकेको छ है!!!!
डाउनलोड गर्नको लागी तलको लिंकमा जानुहोला।

https://jobs.ctevt.org.np/recruitment/public/login

Banking Preparation With Rajesh

18 Nov, 04:09


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा आवेदन दिन अब ६ दिन बाँकी ✔️✔️✔️✔️
Fresher Candidates लाई मौका !!!!!!!
Bachelor Degree पास तथा उमेर ३० वर्षसम्म (महिलाको हकमा ३५ वर्षसम्म) भएकोले Trainee Assistant पदमा आवेदन दिन मिल्नेछ।
Online Form Apply का लागि सम्पर्क गर्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

18 Nov, 04:03


सिवाईसी नेपाल लघुवित्त संस्था लिमिटेडको बिज्ञापनमा आवेदन दिन अब १ दिन बाँकी ✔️✔️✔️✔️
कनिष्ठ सहायक प्रशिक्षार्थी (Junior Assistant Trainee) पदका लागि +२ पास भएकोले आवेदन दिन मिल्नेछ।
📌दरखास्त दस्तुर: रु. ५००/-
📌माग संख्या: ५० जना
📌आवेदन दिने अन्तिम म्याद: २०८१ मङ्सिर ४ गतेसम्म
📌उमेर: १८ वर्ष देखी ३५ वर्ष सम्म (महिलाको हकमा ४० वर्षसम्म)
📌Online Form Apply का लागी तलको लिंकमा मेसेज गर्नुहोला ।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

18 Nov, 04:00


एनएमबी क्यापिटलमा रोजगारीको अवसर!!!!
तलको दुइटै पदमा काम गरेको अनुभव आवश्यक नहुने ( Fresher Can Apply)
Assistant पदमा आवेदनका लागि: कम्तिमा Bachelor Degree (First Division or 3.25 CGPA) र उमेर ३० वर्षसम्म
Management Trainee पदका लागि: आवेदनका लागि कम्तिमा Master's Degree ( First Division or 3.25 CGPA) र उमेर ३० वर्षसम्म
आवेदन दिने अन्तिम म्याद: २७ नोभेम्बर २०२४
Online Form Apply का लागि सम्पर्क गर्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

18 Nov, 03:56


अब नेपाल राष्ट्र बैंक सहायक पदको प्रथम चरणको परीक्षालाई मदत पुग्ने गरी २६ वटा मोडेल सेट एकैसाथ उपलब्ध हुनेछन । क्वीज खेलिसकेपछि स्कोर र सही उत्तर हेर्न मिल्नेछ। क्वीजका लागी भने भुक्तानी गर्नुपर्नेछ।
सम्पूर्ण २६ मोडेल सेटहरुलाई आफ्नो समय अनुसार अभ्यास गर्न सकिनेछ !!!!!
इच्छुक हुनुहुन्छ भने सिधै मेसेज गर्न सकिनेछ।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

18 Nov, 03:24


नेपाल राष्ट्र बैंकको पूर्व योग्यता चरणको परीक्षालाई मध्यनजर गरी आर्थिक समसामयिक विषयको अध्यावधिक तथ्याङ्कहरू✔️✔️✔️
https://web.facebook.com/share/1BVjb3W3dj/

Banking Preparation With Rajesh

15 Nov, 04:06


कृषि सामग्री कम्पनी लिमिटेडमा खुलेको बिज्ञापन सरकारी बिज्ञापन भएको हुँदा यो अवसर नगुमाउनु होला। यसमा SLC/SEE देखि Bachelor सम्म पासलाई अवसर रहेको छ।
यसको पाठ्यक्रम पनि सरकारी अन्य बिज्ञापनसंग मिल्दोजुल्दो पनि रहेको छ।

अन्लाईन फर्म भर्नु परेमा सिधै म्यासेज गर्नुहोला।

Banking Preparation With Rajesh

15 Nov, 03:24


कृषि सामग्री कम्पनी लिमिटेड अधिकृत तृतीय श्रेणी सहायक प्रबन्धक (प्रशासन) पदको पाठ्यक्रम 🇳🇵🇳🇵🇳🇵🇳🇵

Banking Preparation With Rajesh

15 Nov, 03:22


कृषि सामग्री कम्पनी लिमिटेड सहायक प्रथम श्रेणी वरिष्ठ सहायक (प्रशासन) पदको पाठ्यक्रम 🇳🇵🇳🇵🇳🇵🇳🇵

Banking Preparation With Rajesh

15 Nov, 03:21


कृषि सामग्री कम्पनी लिमिटेड सहायक द्वितीय (प्रशासन) पदको पाठ्यक्रम 🇳🇵🇳🇵

Banking Preparation With Rajesh

08 Nov, 06:00


GGP is implementing “Urban Futurescape/Hamro Sahar pilot project”, in Simta RM of Surkhet District with financial support of HELVETAS Swiss Intercooperation Nepal and facilitation support of YGGP. Therefore, YGGP is expecting job applications from suitable, qualified, dynamic, and motivated candidates to fill the vacant position as mentioned below.

Finance and Admin Officer
Required no: 1 One

Working location: Simta RM, Surkhet

Academic Background: One years experience in the relevant field having Master Degree or 3 years proven experience having Bachelor degree in the finance.


Selection process: Written and interview

Benefits: As per the organization rules and regulation

Interested candidates who meet criteria should send the cover letter and bio-data via email address in [email protected] Or Submit hardcopy in YGGP Office Simta-6 and Birendranagar-8, Surkhet, within 10th November 2024 before 5:00 PM.

Banking Preparation With Rajesh

08 Nov, 05:12


हाल म्यादमा रहेका बिज्ञापनहरु (Current Job Vacancies)
📌Online Form Apply का लागी तलको लिंकमा मेसेज गर्नुहोला ।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

08 Nov, 01:21


शुभ बिहानी सम्पुर्णमा!!!!
तपाईंहरुको आजको दिन शुभ बितोस❤️❤️🙏🙏

Banking Preparation With Rajesh

07 Nov, 14:23


IPO भर्न तथा सेयर खरिद-विक्री गर्नका लागी चाहिने DMAT Account, Mero Share Account तथा TMS Account/Broker Account बनाउनु परेमा तलको लिंकमा म्यासेज गर्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

07 Nov, 14:00


कर्णाली डेभलपमेन्ट बैंकमा आवेदन दिन अब ४ दिन बाँकी ✔️✔️✔️✔️
+२ पासलाई मौका
आवेदन मेल आर्फत बुझाउनु पर्नेछ।
Mail ID: [email protected]

Banking Preparation With Rajesh

07 Nov, 13:30


नेपाल राष्ट्र बैंक सहायक पदको प्रथम चरणको पूर्वयोग्यता परीक्षालाई मध्यनजर गर्दै कार्तिक १ गतेबाट नियमित रुपमा क्वीज संचालन भैरहेको छ है !!!!
छुटेका सम्पूर्ण सेटहरू आफ्नो पायक पर्ने समयमा पनि अभ्यास गर्न सकिनेछ। क्वीजमा सहभागी हुनको लागी तलको लिंकमा मेसेज गर्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

07 Nov, 12:54


Jobs at Asian Life Insurance Company✔️✔️✔️

Banking Preparation With Rajesh

07 Nov, 12:41


Citizen Life Insurance Company Limited (CLICL) Vacancy!!!!!!

Banking Preparation With Rajesh

07 Nov, 10:42


Photo Sample For EDV

Banking Preparation With Rajesh

07 Nov, 10:36


यहाँ EDV-२०२६ मात्र रु.१५० मा भरिन्छ।
✔️डिभी भर्ने आज अन्तिम दिन

📌आवेदन आज राती ९.४५ बजेसम्म मात्र मिल्नेछ।
चाहिने जानकारी:
🔎न्युनतम योग्यता: +२ पास
🔎White Background भएको दुवै कान देखिने पासपोर्ट साइज फोटो (बिबाहित भए श्रीमान वा श्रीमतीको फोटोपनि साथै छोराछोरी भए उनीहरुको फोटो पनि)
🔎आफ्नो नाम, ठेगाना, जन्ममिती (नागरिकता वा पासपोर्टमा उल्लेख गरी अनुरुप)
🔎आफ्नो मोबाइल नम्बर र इमेल आइडी
फर्म भर्न इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।
सम्पर्कका लागि लिंक: t.me/bankingpreparation1993

Banking Preparation With Rajesh

07 Nov, 10:25


Vacancy in Laxmi Sunrise Bank Ltd.
📌Bachelor’s degree in Computer Science, MIS, or related fields with 1-2 years of experience in required field. Freshers are also encouraged to apply.
📌Online Form Apply का लागी तलको लिंकमा मेसेज गर्नुहोला ।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

07 Nov, 07:44


National Level Development Bank Interview Date for Junior Trainee Assistant Post✍️✍️✍️✍️

Banking Preparation With Rajesh

07 Nov, 05:55


हाल म्यादमा रहेका बिज्ञापनहरु (Current Job Vacancies)
📌Online Form Apply का लागी तलको लिंकमा मेसेज गर्नुहोला ।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

07 Nov, 05:03


जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वि.नं. १-३,५, ६/०८०-८१ (आ.प्र., खुला ) विभिन्न सेवा, समूह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

Banking Preparation With Rajesh

25 Oct, 13:32


नेपाल राष्ट्र बैंक सहायक पदको प्रथम चरणको पूर्वयोग्यता परीक्षालाई मध्यनजर गर्दै कार्तिक १ गतेबाट नियमित रुपमा क्वीज संचालन भैरहेको छ है !!!!
छुटेका सम्पूर्ण सेटहरू आफ्नो पायक पर्ने समयमा पनि अभ्यास गर्न सकिनेछ। क्वीजमा सहभागी हुनको लागी तलको लिंकमा मेसेज गर्नुहोला।
Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB

Banking Preparation With Rajesh

25 Oct, 13:11


आर्थिक नीति, वित्त नीति र मौद्रिक नीतिबीचको अन्तरसम्बन्धबारे चर्चा गर्नुहोस् ।
पृष्ठभूमि
-अर्थतन्त्रको सबलीकरण तथा आर्थिक विकासको समग्र पक्षमा राज्यले लिने नीति नै आर्थिक नीति हो ।
-अर्थतन्त्रको व्यवस्थापन गर्नका लागि सार्वजनिक खर्च व्यवस्थापन गर्ने, कर निर्धारण गर्ने र ऋणको व्यवस्थापन गर्ने नीति नै वित्तीय नीति हो ।
– कुनै निश्चित आर्थिक उद्देश्य प्राप्त गर्नका लागि मुद्राको आपूर्ति नियन्त्रण गर्न केन्द्रीय बैंकले अपनाउने नीतिलाई मौद्रिक नीति भनिन्छ ।
अन्तरसम्बन्ध
– मौद्रिक र वित्तीय नीति आर्थिक नीतिका महत्त्वपूर्ण उपकरणहरु हुन् ।
– देशको आर्थिक नीतिले नै यी दुवै नीतिलाई दिशानिर्देश गरेको हुन्छ ।
– वित्तीय नीतिलाई अनुकूल हुने गरी मौद्रिक नीतिको तर्जुमा गरिन्छ ।
– आर्थिक नीति बृहत् हुन्छ भने वित्तीय र मौद्रिक नीति यसका महत्त्वपूर्ण खम्बाको रूपमा रहन्छन् ।
– मौद्रिक नीतिले लिने आफ्ना लक्षित उद्देश्यहरू आर्थिक नीतिका उद्देश्यहरू भन्दा भिन्न हुन सक्दैनन् ।
– सरकारले सार्वजनिक खर्च बढाएमा मार्केटमा मनी सप्लाई बढ्छ, मनी सप्लाई बढ्दा ब्याजदर घट्छ, ब्याजदर घट्दा जनताले सस्तोमा ऋण पाउँछन्, त्यस्तो ऋणको लगानी गर्दा उत्पादन बढ्ने, रोजगारी बढ्ने, उद्योगहरू स्थापना हुने र अन्ततः सरकारलाई राजस्व प्राप्त हुन्छ ।
– त्यस्तै, भुक्तानी सन्तुलनलाई निश्चित सीमाना कायम गर्न नसकिए अर्थतन्त्र चल्न सक्दैन भने वित्तीय नीतिले पनि कर तथा खर्च व्यवस्थापन गर्न नसकेमा आर्थिक गतिविधि कमजोर हुँदै जाँदा आर्थिक संकटको स्थिति आउन सक्छ ।
– वित्तीय नीतिका माध्यमद्वारा पूरा गर्न नसकिएका बृहत् आर्थिक क्रियाकलापलाई मौद्रिक नीतिका माध्यमद्वारा पूरा गर्न सकिन्छ ।
– मौद्रिक नीतिकै माध्यमद्वारा बैंक तथा वित्तीय संस्थाको विकास, ग्रामीण क्षेत्रको मौद्रिकीकरण, वित्तीय पहुँचमा विस्तार, ऋण प्रवाह, मुद्रा बजारको संस्थागत विकास, मूल्यमा स्थिरता, पुँजी निर्माण आदि जस्ता क्रियाकलापमार्फत समष्टिगत आर्थिक उद्देश्य प्राप्त गर्न सकिन्छ ।
– आर्थिक नीतिले लिएको खुला र उदार अर्थ नीतिले वित्तीय विश्वसनीयता र पहुँच बढ्ने, ऋण प्रवाह हुने भई आर्थिक गतिविधि विस्तार हुन्छ ।
– एउटाको नीतिमा भएको परिवर्तनले अर्काको प्रभावकारितामा पनि असर पार्ने र नीतिगत परिवर्तन ल्याउने भएकाले कुनै पनि मुलुकको आर्थिक विकास र समृद्धिका लागि यी तीनवटै नीतिमा समन्वय र अन्तरसम्बन्ध हुनु जरुरी हुन्छ ।
निष्कर्ष

समष्टिगत आर्थिक स्थायित्व र स्थिरता कायम गर्ने, उच्च, दिगो र फराकिलो आर्थिक विकास र वृद्धि ल्याउने, सामाजिक समानता र न्याय हासिल गर्ने तथा रोजगारी सिर्जना गर्ने आर्थिक, वित्तीय तथा मौद्रिक नीतिका साझा उद्देश्य हुन् । यी उद्देश्य हासिल गर्न तीनवटा नीतिबीच अन्तरसम्बन्ध कायम हुन जरुरी छ ।

Banking Preparation With Rajesh

25 Oct, 13:07


Acceptable DV Photos 🇦🇮🇦🇮🇦🇮

Banking Preparation With Rajesh

25 Oct, 13:00


कृषि विकास बैंक लिमिटेड बिज्ञापन न. १४/२०७९-८० कार्यालय सहायक प्रशासन सेवा, तह-५, सहायकस्तर का बैकल्पिक उमेदवारहरूलाई नियुक्तिको लागि सिफारिस गरिएको सूचना ✔️✔️✔️✔️✔️

Banking Preparation With Rajesh

25 Oct, 12:54


IPO भर्न तथा सेयर खरिद विक्री गर्न चाहिने DMAT Account, Mero Share Account तथा TMS Account/Broker Account बनाउनु परेमा तलको लिंकमा म्यासेज गर्नुहोला।
Link: t.me/bankingpreparation1993

Banking Preparation With Rajesh

25 Oct, 12:53


बैङ्क भन्नाले के बुझिन्छ ? प्रचलित कानुनले पूर्वाधार विकास बैङ्कलाई व्यवस्था गरेका वित्तीय कारोबारसम्बन्धी सर्त र सुविधाहरू उल्लेख गर्नुहोस ।
अर्थव्यवस्थाको मौद्रिकीकरणका लागि कानुनबमोजिम स्थापित संस्थाहरू बैङ्क हुन । यी संस्थाले सर्वसाधारणको स–साना बचत रकमलाई निक्षेपका रूपमा स्वीकार गर्ने तथा माग भएबमोजिम कर्जा प्रवाह गरी वित्तीय मध्यस्थताको भूमिकामार्फत अर्थतन्त्रको विकासमा योगदान गर्छन ।
नेपालमा बैङ्क तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन, व्यवस्थापन, नियमन, निरीक्षण र सुपरिवेक्षण सम्बन्धमा व्यवस्था गर्न बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ जारी भएको छ । यस ऐनले पूर्वाधार विकास बैङ्कलाई प्रदान गरेका वित्तीय कारोबारसम्बन्धी सुविधा निम्नानुसार छन।
–बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, बैङ्कको प्रबन्धपत्र, नियमावली तथा नेपाल राष्ट्र बैङ्कले तोकेको सीमा, सर्त र निर्देशनको अधीनमा रही वित्तीय कारोबार गर्ने,
–पूर्वाधार विकाससम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयरमा लगानी गर्ने,
–पूर्वाधार विकाससम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीको धितोपत्रमा लगानी गर्ने,
–राष्ट्र बैङ्कको स्वीकृति लिई पूर्वाधार विकाससम्बन्धी परियोजनाहरू निर्माण तथा सञ्चालनका लागि आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, बिक्री तथा आपूर्ति वा जडानसम्बन्धी कारोबारका लागि प्रतीतपत्र खोल्ने तथा जमानत पत्रहरू जारी गर्ने,
–पूर्वाधार विकाससम्बन्धी परियोजनामा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने,
–दीर्घकालीन निक्षेप स्वीकार गरी वा डिबेञ्चर जारी गरी स्रोत परिचालन गर्ने,
–राष्ट्र बैङ्कको स्वीकृति लिई लिजिङ कारोबार गर्ने,
–विदेशी बैङ्क तथा वित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधा प्रदान गर्ने ।

Banking Preparation With Rajesh

25 Oct, 12:48


औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वि.नं. १०, १२-१६/०८०-८१ (आ.प्र.,खुला तथा समावेशी) विभिन्न सेवा, समूह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना✔️✔️✔️✔️

Banking Preparation With Rajesh

25 Oct, 12:43


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वि.नं. ११, १६ र १७ /०८०-८१ (आ.प्र.,खुला तथा समावेशी) , विभिन्न सेवा, समूह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना✔️✔️✔️

Banking Preparation With Rajesh

25 Oct, 12:39


यी कुराहरु कहिल्यै नगरौँ:

• अरुको प्रशंसा गर्न कन्ज्युस्याई नगरौँ। अरुको जथाभावी आलोचना गर्ने काम पनि नगरौँ।
• अरुको सफलतामा जल्ने र असफलतामा धेरै खुशी हुने बानी त्यागौँ ।
• यताको कुरा उता र उताको कुरा यता लगाई‌ द्वन्द्व सिर्जना गराउने काम नगरौँ ।
• अरुबाट लिएको ऋण भनेको समयमा फिर्ता गरौँ । ऋण दिने मान्छेसँग नै डाह नगरौ र उसलाई बोझको रुपमा कहिल्यै नहेरौँ।
• अरुको विवाह, परिवार लगायतका नितान्त निजी मामिलामा धेरै घुस्न नखोज्छौ ।
• होटलमा साथीहरु वा आफन्तहरुसँगै खाएपछी बिल तिर्न कन्जुस्याई नगरौँ ।
• अरुले बोलेको सुन्दै नसुनी आफूमात्रै वोल्या वोल्यै नगरौ ।
• अरुले वोलिरहेको बेला कुरा नसकिदै प्याच्च बिचैमा नवोलौँ ।
• आफूभन्दा कमजोर मान्छेलाई सम्मान र हौसला दिने गरौँ
• अरुका फरक विचार र मतको आलोचना नगरौँ सम्मान गरौ !
• अरुको शारीरिक बनावट र कमजोरीमा टिका टिप्पणी नगरौ ।
• चाहिने कुरा भन्दा अनावश्यक फाल्तु कुरा नगरौँ ।


निष्कर्शः

मानव भएर जन्मिसकेपछि असल मानव बन्ने प्रयत्न गरौँ। एउटा आदर्शवान र रोल मोडल बन्ने प्रयास गरौँ । कसैप्रति ईर्ष्या र डाह नराखौ । अरुलाई गलत नजरले नहेरौँ । जीवनमा सफल व्यक्ति बन्ने प्रयास गरौँ । असफलता बाट कहिल्यै नडराऔँ । कुनै पनि सफल व्यक्तिहरु एकपटक असफल नै थिए । त्यही असफलताबाट पाठ सिक्दै पछि सफल भएका हुन् । त्यसैले हामीले असफलताबाट कहिल्यै नडराउ । त्यसबाट पाठ सिक्दै यात्रालाई झन मजबुत बनाउँदै अगाडि बढौँ । समाजमा विभिन्न थरीका व्यक्तिहरु हुन्छन् । उनीहरुका कुरा सुनेर आफ्नो यात्रालाई कहिल्यै नडगमगाउँ । सकारात्मक सोच भएका व्यक्तिहरुले तपाईको असल कामको जहिले नि प्रशंसा गर्छन् र तपाईलाई अझ अगाडी बढ्न उत्प्रेरणा प्रदान गर्दछन् तर नकारात्मक सोच भएकाहरु तपाई अगाडि बढेको राम्रो मान्दैनन् । तपाईका राम्रै काममा पनि खोट खोजिरहेका हुन्छन् । तपाईका राम्रै कामको पनि आलोचना गर्न खोज्छन । तीनीहरु आफै पनि असफल हुन्छन र अरुलाई पनि असफल नै भएको हेर्न चाहन्छन् । तसर्थ जीवनलाई योजनाबद्ध रुपमा अगाडि बढाऔँ । निश्चित लक्ष्य निर्धारण गरौ । सधै सकारात्मक सौचौँ । आफ्नो लक्ष्यमा निरन्तर रुपमा लगनशील भएर अगाडि बढौँ । कडा परिश्रम गरौँ । अवश्य पनि सफल हुनेछौँ ।

Banking Preparation With Rajesh

25 Oct, 12:39


आधुनिक परिवेशसँगै हाम्रा आवश्यकताहरू पनि बदलिदै जान्छन् र जीवनशैली पनि फेरिदै जान्छन् । जोकोही व्यक्ति पनि आफ्नो छुट्टै पहिचान कायम गर्न चाहन्छ । छुट्टै पहिचान र अस्तित्व कायम गर्न लागिपरेका हामीहरुलाई सफलता कसरी प्राप्त गर्ने भन्ने कुरा ठुलो चुनौतीको बिषय बन्न पुग्छ । सफल हुने रहर कसलाई हुँदैन र ? तथापी केहि थोरै व्यक्ति मात्र सफल भएका हुन्छन् । धेरै व्यक्तिहरु सफलतालाई कहिल्यै भेट्टाउन सक्दैनन्। हाम्रो समाजमा विभिन्न प्रकारका व्यक्तिहरु छन् । एउटा कस्ता प्रकारका हुन्छन् भने उहाँहरुलाई भबिष्यको चिन्ता नै हुँदैन । सफलता भनेको के हो भन्ने नि थाहा हुँदैन र थाहा पाउन आवश्यक पनि ठान्दैनन् । उहाँहरु वर्तमानमा रमाईरहेका हुन्छन् । भित्रभित्रै उहाँको भविष्य अन्धकारको कालो बादलले मडारिरहेको हुन्छ। त्यही समाजमा कोही अलि फरक खालका व्यक्ति हुन्छन् । उहाँहरुलाई सफल कसरी हुने भन्ने रातदिन पीर परिरहेको हुन्छ । सफलताको खोजीमा दौडिरहेका हुन्छन् तर सफलता प्राप्त गर्ने तौर तरिका र कार्यशैली नहुँदा सफलतालाई कहिल्यै भेट्टाउन सक्दैनन् । तसर्थ यीनै कुराहरुलाई मध्यनजर गरेर हामीले जीवनमा सफल कसरी बन्ने भन्ने थोरै टिप्सहरु प्रस्तुत गरेको छु ।

यस्ता बानी भएका व्यक्तिहरु असफल हुन्छन्:

• असफल हुनुको कारण भाग्यलाई दोष दिई बस्ने, असफल हुनुको कारण पत्ता नलगाई भाग्यलाई नै दोष थुपारी राख्ने ।
• आफ्नो लक्ष्य निर्धारण नगर्ने, भबिष्यमा के बन्ने र के गर्ने भन्ने कुराको कुनै योजना तय नगर्ने ।
• निहुँ बनाएर कामलाई पन्छाउने ।
• असफलतामा आत्तिने र सानो ‍सफलतामा पनि धेरै मात्तिने ।
• बिना योजना काम गर्न खोज्ने ।
• अहिलेसम्म के के काम गरियो र अब के काम बाँकी छ भन्ने कुराको कुनै अभिलेख नराख्ने ।
• साना साना काममा ठुलो तनाव लिने, कुनै पनि काम ध्यान लगाएर गर्न नसक्ने, साना समस्यालाई पनि ठुलो रुपमा लिने ।
• सकारात्मक सोच नराख्ने, कुनै कार्यमा पनि नकारात्मक धारणा बनाउने।
• मनोरन्जको लागि समय नछुट्याउने ।
• विदाका दिनहरुमा के गर्ने भन्ने पूर्वयोजना नवनाउने । समयतालिका नहुँदा जीवन अस्तव्यस्त हुन जान्छ। जसले गर्दा कुनै निश्चित उद्देश्य प्राप्ति गर्न सकिदैन ।
• आफ्नो प्राथमिकता निर्धारण गर्न नसक्नु । जति वेला जसले जे भन्यो त्यहि काम गर्दै जाँदा आफ्नो प्रमुख काम नै अलपत्र परिहेको हुन्छ ।

सफल हुन के गर्ने ?

• सफलताको मुख्य हतियार शिक्षा नै हो । बौद्धिक ज्ञानले भरिपूर्ण बन्नलाई विभिन्न पुस्तक पढ्नुका साथै जीवनपयोगी सभा, सम्मेलन, गोष्ठी एवं समारोहहरूमा सहभागी बन्ने गरौ ।
• जीवनमा निश्चित लक्ष्य निर्धारण गरौ र उक्त लक्ष्य पुरा गर्न कटिवद्ध भएर लागौ ।

• बोली वचन र कार्यशैलीमा सुधार गरौ । मिठो बोली बचन् र असल संस्कार सिकौँ । आफ्नो कार्यक्षेत्रसँग मेल खाने र आत्मविश्वास बढाउने खालका पहिरन लगाऔँ ।
• हरेक सफलताका पछाडि असल मित्रको पनि हात हुन्छ । यस्तो मित्र बनाउनुहोस् जसले कठिन परिस्थितिमा पनि साथ दिएर अघि बढ्न सघाओस् । आफ्ना लागि होइन अरुका लागि बाँच्न सिकौँ।
• उच्च मनोवलयुक्त र दृढ आत्मविश्वासी वनौँ । एकदिन अवश्य सफलताको शिखर चुम्नेछौँ ।
• गीत संगीतले मनमा सकारात्मक उर्जा पैदा गर्ने भएकाले गीत संगीतको लागि पनि समय छुट्याउने गरौँ।
• दानवी व्यवहारलाई त्यागौँ। अरुको घोचपेच र निन्दा नगरौँ।
• समय मूल्यबान हुन्छ। समयको सदुपयोग गर्न सिकौं।
• सधै सकारात्मक सौचौँ। सकारात्मक सोचलाई जीवनको मन्त्र बनाऔँ ।
• निःस्वार्थ भाव राखौँ । सम्पूर्ण मानव जातिलाई भातृत्वको भाबनाले हेरौँ ।
• त्यो काम गरौँ जुन काम गर्न रहर लाग्छ र आनन्द पनि आउँछ । तर काम चाही सकारात्मक हुनुपर्यो।
• धेरै सुन्ने र थोरै मात्र बोल्ने गरौँ ।
• एउटा आदर्शवान र रोल मोडल बन्ने प्रयास गरौँ ।
• आफूले आफुलाई बिस्वास गर्नुहोस । आफूले गरिरहेको काममा दृढ विश्वास राखी अगाडी बढौँ ।
• कडा भन्दा कडा मेहनत गर्नुहोस । निरन्तर रुपमा परिश्रम गरिराखौँ ।

Banking Preparation With Rajesh

25 Oct, 10:31


यहाँ ई-डीभी २०२६ अनलाइन फर्म भरिन्छ है !!!!
सम्पर्कका लागी तलको लिंकमा म्यासेज गर्नुहोला।

Telegram Link: t.me/bankingpreparation1993
Whatsapp Link: https://shorturl.at/LUwfB