Routine of loksewa update @routineofloksewaupdate Channel on Telegram

Routine of loksewa update

@routineofloksewaupdate


लोकसेवा सम्बन्धि जानकारी को लागि group join गर्नुहोला!! Thankyou everyone ❤️🙏🙏

Routine of Loksewa Update (Nepali)

लोकसेवा सम्बन्धि जानकारी को लागि 'Routine of Loksewa Update' च्यानलमा स्वागत छ। यस च्यानलमा तपाईंलाई लोकसेवा निरीक्षकको तयारी, परीक्षाको अपडेट, पाठ्यक्रम र सुझावहरू सम्म सम्पूर्ण जानकारी प्राप्त हुनेछ। यो च्यानलले तपाईंलाई सुचना प्रदान गर्ने जोगाउँछ जसले तपाईंलाई लोकसेवा परीक्षामा सफलतापूर्वक सम्पन्न बनाउन सहयोग पुर्u092ेगा। तपाईंले 'routineofloksewaupdate' च्यानलमा जडान गरी सधैं अपडेट रहनुहोस् र लोकसेवा परीक्षाको सफलताको दिशामा अगाडि बढ्नुहोस्। जानकारीका लागि धन्यवाद। ❤️🙏🙏

Routine of loksewa update

28 Nov, 11:55


टिकटकले किशोर–किशोरीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने, आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने ।

Routine of loksewa update

28 Nov, 05:33


♦️गण्डकी प्रदेश विशेष।

Routine of loksewa update

18 Nov, 13:55


अब खुल्ने #सङ्घका विज्ञापन:-
#अधिकृत - मंसिर २६ गते बुधबार
#सुब्बा - पुस २४ गते बुधबार
#खरिदार - फागुन २८ गते बुधबार

FB/YouTube: Routine of Loksewa Update

Routine of loksewa update

18 Nov, 13:45


एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने

Routine of loksewa update

18 Nov, 05:08


आफ्नो प्रदेश मा टिक लगाएर तल दिएको vote मा क्लिक गर्नु होला।

Routine of loksewa update

18 Nov, 04:22


पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ!!!!
यससंगै कार्यालय हिडेका कर्मचारीहरु बाटैबाट फर्कनु परेको छ!!!!

Routine of loksewa update

18 Nov, 01:12


पहिलो प्रतिनिधिसभाका सभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
🔹 २०८१ मंसिर ०२

Routine of loksewa update

18 Nov, 00:46


चियाको चुसकी संगै हेरौ है त।

Routine of loksewa update

18 Nov, 00:24


यस वर्षको मिस युनिभर्सको उपाधी डेनमार्ककी भिक्टोरिया जैरले जितेकी छन् !
बधाई छ जैरु 😊😍


(डेनमार्ककी Victoria Kjaer ले Miss Universe 2024 को उपाधि जितेकी छिन् ।)

Routine of loksewa update

17 Nov, 15:58


“I will succeed. Not immediately. But definitely.”🤍

Routine of loksewa update

17 Nov, 10:47


नेपाल टेलिकमले सुन्धारास्थित कार्यालयमा ग्राहक प्रतिनिधिको काम गर्न रोबोट राखिएको,
-वि.स.२०८१ मंसिर २ टेलिकमले रोबोटको औपचारिक सुरुवात गरेको,
-‘बलियो भेन्चर’ नामक कम्पनीले निर्माण गरेको यस रोबोटले ग्राहक प्रतिनिधिले दिने सम्पूर्ण किसिमका जानकारी दिने
-‘मैना’ नाम दिइएको।

Routine of loksewa update

17 Nov, 00:26


अधिकृत सातौं तहको पद सङ्ख्या थप भएको सम्बन्धि सूचना !!
🔹 प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश

Routine of loksewa update

16 Nov, 02:54


आज मंसिर १ गते - २० औं राष्ट्रिय कफी दिवस । नारा:- "नेपालको कफी अर्गानिक अराविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिवद्धता" । दिवसको हार्दिक शुभकामना ।

Routine of loksewa update

16 Nov, 01:25


'कर प्रणालीको सार, लगानीको आधार' राष्ट्रिय कर दिवस २०८१..!

Routine of loksewa update

15 Nov, 13:49


त्रिवि सेवा आयाेगले मानविकी तथा सामाजिक शास्त्र स‌ंकाय अन्तरगत उपप्राध्यापक पदकाे लिखित परीक्षामा २०८१।०७।३० गते साेधिएका प्रश्नहरु ।

Routine of loksewa update

15 Nov, 13:42


World Academy of Sciences ले नेपाल विज्ञान तथा प्रविधिक प्रज्ञा प्रतिष्ठान (नास्ट)की टिष्टा प्रसाईं जोशी र त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्रका सह प्राध्यापक विपिन दाहाललाई पुरस्कृत गरेको छ ।
प्रसाईंले ‘ट्वास समिरा ओमार इनोभेसन फर सस्टेनिविलिटी अवार्ड’ र दाहालले ‘ट्वास अट्टा उर रहमान अवार्ड’ प्राप्त गरेका छन् ।

Routine of loksewa update

15 Nov, 13:28


धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पालिकाभित्रका इच्छुक व्यक्तिहरूका लागि लोकसेवा आयोग र शिक्षक सेवा आयोगका निःशुल्क तयारी कक्षाहरू सञ्चालन गर्ने भएको छ।

Routine of loksewa update

15 Nov, 12:09


अभिनेता जोन क्रासिन्स्की यस वर्षका ‘जीवित सेक्सी पुरुष’ घोषित

Routine of loksewa update

15 Nov, 05:34


प्रति व्यक्ति आय 2080/81

Routine of loksewa update

15 Nov, 02:55


कृषि सामाग्री कम्पनी लिमिटेडमा भारि संख्यामा विज्ञापन खुलेको छ ।

Routine of loksewa update

15 Nov, 02:41


नेपाली सेनामा करिब २५०० भन्दा धेरै सैन्य जवान, फ्लोअर्स तथा प्राविधिक सेवा तर्फको अधिकृत पदहरुको पदपूर्तिको लागि भारी सङ्ख्यामा विज्ञापन खुलेको छ । ❣️✔️

Routine of loksewa update

12 Nov, 16:58


यस वर्षको मिस इन्टरनेसनलको उपाधि भियतनामकी हुइन थी थान थुईले जितेकी छन् ।

Routine of loksewa update

12 Nov, 12:31


शिक्षक सेवा आयोगले गत कार्तिक १० गते लिएको माध्यमिक तहको लाइसेन्स परीक्षामा ३३.६७% परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षा दिएका ३७ हजार ८०४ जनामध्ये १२ हजार ७२९ जनाले मात्र लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका छन्।

Routine of loksewa update

12 Nov, 10:40


लोकसेवा सम्बन्धित सुचना को लागी हाम्रो च्यानल लाई सब्स्क्राइव गर्नु होला धन्यबाद https://youtube.com/@routineofloksewaupdatee?si=jy3qVS5OuFVzDRuL

Routine of loksewa update

12 Nov, 08:42


नेपालका विभिन्न कुण्डहरुः -

कुण्डको नाम जिल्ला

भैरव कुण्ड 👉 नुवाकोट

सरस्वती कुण्ड 👉 रसुवा

नाग कुण्ड 👉 रसुवा

ज्ञान कुण्ड 👉 धनुषा

दूध कुण्ड 👉 सोलखुम्बु

Routine of loksewa update

12 Nov, 04:34


अजरबैजानको बाकुमा कोप २९ सुरु भएको छ ।

Routine of loksewa update

12 Nov, 03:16


विज्ञापन !!
प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेश ।

Routine of loksewa update

11 Nov, 12:05


विश्व व्यापार संगठन (डब्लूटीओ) को महानिर्देशकमा हाल नेतृत्वमा रहेकी एनगोजी ओकोन्जो इवेला नै दोहोरिने भएकी छन् ।

Routine of loksewa update

11 Nov, 01:11


नेपालको इतिहासमा बारम्बार कीर्तिपुरको युद्दको बारे सोधेको छ एकपटक हेर्नुहोस् है

Routine of loksewa update

10 Nov, 13:02


पपस्टार बियोन्से ६७ औं ग्रामी अवार्डमा सर्वाधिक ११ विधामा मनोनयन हुँदै सर्वाधिक पटक ग्रामी अवार्डमा मनोनयन हुने संगीतकर्मीको इतिहास रचेकी छन् ।

Routine of loksewa update

10 Nov, 10:20


नेपाल राष्ट्रबैँकको सहायक द्वितिय पदको प्रथम चरणको परीक्षामा काठमाडाैँबाट मात्रै १४ हजार ७ सय जना सहभागी हुँदै ।

Routine of loksewa update

10 Nov, 03:02


१६ औं राष्ट्रिय विभूति किरात धर्म दर्शन दाता मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्युको १४०औं जन्मोत्सवमा सम्पूर्णलाई शुभकामना।

Routine of loksewa update

09 Nov, 11:40


कोही बाकी हुनुहुन्छ?
राष्ट्रिय परीक्षा बोर्डले २०५६ देखि २०७७ सालसम्मको +२ मा फेल भएका वा ग्रेड वृद्धि गर्न चाहन्ने विद्यार्थीहरुलाई अन्तिम मौका परीक्षा गर्ने भएको छ भने त्यसको लागि रजिटेशन फर्म खुलाएको छ।

Routine of loksewa update

09 Nov, 02:54


हालसम्म नेपालमा ३ वटा सामाजिक सन्जाल दर्ता भएका छन् । गत मङ्गलवार TikTok आधिकारिक रूपमा सूचीकृत भएको थियो भने केही समय अगाडि Viber र WeTalk सूचीकृत भएका थिए।

Routine of loksewa update

03 Nov, 10:15


यतिबेला काठमाण्डौं एयरपोर्ट र आसपास वर्षा शुरु भएको छ। तपाईको स्थान आसपास के छ त मौसमको अवस्था? अबको २ दिन मौसममा खासै सुधारको अवस्था छैन है। मौसम हेरेर मात्र आफनो योजना बनाउनुहोला। सबैजनालाई तिहारको धेरै धेरै शुभकामना!

Routine of loksewa update

03 Nov, 03:03


वर्षको १ दिन भाइटीकामा मात्र खुल्ने काठमाडौँको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु ।

Routine of loksewa update

02 Nov, 11:08


आजबाट नेपाल संवथ ११४५ सुरू । यो नेपालको मौलिक संवत् हो । नेपालको नामबाट रहेको यो संवतलाई मुख्य संवत् रूपमा मनाउन आवश्यक देखिन्छ ।

Routine of loksewa update

02 Nov, 07:59


लोकसेवा सम्बन्धित सुचना को लागी हाम्रो च्यानल लाई सब्स्क्राइव गर्नु होला धन्यबाद https://youtube.com/@routineofloksewaupdatee?si=jy3qVS5OuFVzDRuL

Routine of loksewa update

02 Nov, 00:56


नेपाल संवत् ११४५ सुरु देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

Routine of loksewa update

31 Oct, 12:28


शुभ दीपावली २०८१ को हार्दिक मंगलमय शुभकामना! 🙏

Routine of loksewa update

30 Oct, 15:31


बधाई छ, बाङ्लादेश लाई !

साफ महिला च्याम्पियनसिप २०२४
विजेता :- बाङ्लादेश
उपविजेता : नेपाल

Routine of loksewa update

29 Oct, 01:43


स्पेन र म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रिले विश्वकै उत्कृष्ट खेलाडीको बालोन डी’ओर अवार्ड (Ballon d'Or award) जितेका छन् ।
बार्सिलोना र स्पेनकी मिडफिल्डर ऐताना बोनमाटीले दोस्रो पटक उत्कृष्ट महिला अवार्ड (Ballon d'Or award) जितेकी छन् ।

Routine of loksewa update

29 Oct, 00:53


आजबाट तिहार शुरु । भाइटीकाको साइत आउँदो आइतबार बिहान ११:३७ बजे ।

Routine of loksewa update

28 Oct, 05:59


😁🙏

Routine of loksewa update

28 Oct, 01:14


बागमती प्रदेशले अधिकृत सातौँ (प्राविधिक तथा अप्राविधिक) तहको विज्ञापन गरेको छ ।

Routine of loksewa update

27 Oct, 10:00


लोकसेवा सम्बन्धित सुचना को लागी हाम्रो च्यानल लाई सब्स्क्राइव गर्नु होला धन्यबाद https://youtube.com/@routineofloksewaupdatee?si=jy3qVS5OuFVzDRuL

Routine of loksewa update

27 Oct, 01:04


मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन्।

Routine of loksewa update

26 Oct, 04:48


शनिबारको बसिबियालो काम लाग्न सक्छ है 🙏❤️

Routine of loksewa update

26 Oct, 00:50


निजामती सेवामा ५२ हजार दरबन्दी रिक्त !! 😯

Routine of loksewa update

26 Oct, 00:11


𝗠𝗶𝘀𝘀 𝗚𝗿𝗮𝗻𝗱 𝗜𝗻𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝟮𝟬𝟮𝟰 is
Miss Grand India, Rachel Gupta 🇮🇳

Congratulations!

Routine of loksewa update

25 Oct, 02:38


नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि. मा विज्ञापन खुल्यो।

Routine of loksewa update

22 Oct, 08:49


मुक्त कमलरी अभियन्ता उर्मिला चौधरी अन्तर्राष्ट्रिय अवार्ड ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’बाट सम्मानित भएकी छन् ।
नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको छ ।

Routine of loksewa update

22 Oct, 07:21


लोकसेवा सम्बन्धित सुचना को लागी हाम्रो च्यानल लाई सब्स्क्राइव गर्नु होला धन्यबाद https://youtube.com/@routineofloksewaupdatee?si=jy3qVS5OuFVzDRuL

Routine of loksewa update

21 Oct, 01:44


गोरखा पत्र अब ४४ भाषामा

Routine of loksewa update

21 Oct, 00:29


आईसीसी महिला T-20 विश्वकप, २०२४ सम्बन्धी अपडेट ।

Routine of loksewa update

20 Oct, 15:01


चर्चित सामाजिक सञ्जाल ।
टपिक : सूचना तथा प्रविधि ।

Routine of loksewa update

19 Oct, 12:30


पढ्नैपर्ने महत्वपूर्ण प्रश्नोत्तर GK
❤️❤️❤️❤️
माछा पाइने विश्कै अग्लो ठाउँमा रहेको ताल कुन हो ?
– रारा ताल
चाँदनी टापु कहाँ पर्छ
– कञ्चनपुर
नेपालको सबैभन्दा उच्च स्थानमा रहेका मार्ग ‘थोराङ पास’ कुन जिल्लामा पर्छ ?
– मनाङ
अरनिकोे हिमाल कुन जिल्लामा पर्दछ ?
– डोल्पा
‘मार्फ’ कृषि फर्म कुन जिल्लामा रहेको छ ?
– मुस्ताङ
‘साली–भिनाजुका पाइला’ नामक स्थान कहाँ पर्दछ ?
– सुर्खेत
जन्नु हिमाल कुन हिमालको पुरानो नाम हो ?
– मकालु हिमाल
नेपालको कुन ठाउँलाई लालीगुराँसको घर भनी चिनिन्छ ?
– मिल्के डाँडा, इलाम
नेवार समुदाय द्वारा शिलु तीर्थका नामले पुकारिने तीर्थस्थल कुन हो ?
– गोसाइँकुण्ड
नेपाल सरकारले घोषणा गरे अनुरुप नेपालको पहिलो ग्रामिण पर्यटकीय स्थल कहाँ पर्छ ?
– स्याङजा (पञ्चमूल गाविसको सिरुबारी गाउँ)
नेपालमा कास्कीको लुम्लेपछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कहाँ हो ?
– संखुवासभा
नेपालमा जलवायु अनुकूल कति वटा ऋतु छन् ?
– ६ वटा
नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ ?
– ४ महिना
नेपालको पश्चिमी भागमा चल्ने तातो हावा ‘लू’ कहाँबाट आउँछ ?
– भारतको थार मरुभूमिबाट
नेपालको कुन ठाउँमा म्याग्नेसाइट (खरिढुङ्गा) को व्यावसायिक उत्पादन गरिएको छ ?
– दोलखा
नेपालमा सबैभन्दा ठूलो तामाखानी कहाँ छ ?
– बुद्धखोला, बन्दीपुर
नेपालमा सबभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ?
– चुनढुङ्गा
नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?
– दार्चुला र वैतडी जिल्लाको सीमा क्षेत्रमा बग्ने चेमलिया नदीको बगरमा
नेपालको कुन ठाउँमा सोडा पाइएको छ ?
– सल्यान र डोटी
जुनारका लागि प्रसिद्ध जिल्ला कुन हो ?
– सिन्धुली
छालाका लागि प्रसिद्ध स्थान कुन हो ?
– दैलेख
हुक्काको नली र राडीपाखीका लागि प्रसिद्ध स्थान कुनलाई मानिन्छ ?
– बाग्लुङ
अलैची खेतीका लागि प्रख्यात जिल्ला कुन–कुन हुन् ?
– इलाम, संखुवासभा र पाँचथर
चामलका लागि प्रसिद्ध स्थान सिकरबेसी कुन जिल्लामा पर्छ ?
– नुवाकोट
नेपालमा चियाखेतकिो सरुवात कहिले र कहाँबाट भएको हो ?
– वि.स. १९२०, इलाम)
विश्वको सर्वाधिक उचाइमा रहेको होटल कुन हो ?
– होटल एभेरष्ट भू (सोलुखुम्बु)
विश्वको सर्वोच्च उचाइमा धानखेती कहाँ गरिन्छ ?
– जुम्ला जिल्लाको पतरासी गाविस
विश्वको सर्वोच्च स्थानमा पाइने फूल कुन हो ?
– नेपालमा पाइने स्टेलरिया डेकुम्बेन
नेपालमा मात्र पाइने विश्वको दुर्लभ च्याउ कुन हो ?
– ट्रयाफिना नेपालेन्सिस
नेपालको सबभन्दा ठूलो ढुङ्गाको मूर्ति कुन हो ?
– बुढानिलकण्ठ
नेपालको काश्मिर भनी कुन जिल्लालाई चिनिन्छ ?
– जुम्ला
नौका विहार कहाँ पर्छ ?
– लुम्बिनी
काठमाडौंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा रहेको छ ?
– सिन्धुपाल्चोक
रुन्चे ताल कुन जिल्लामा पर्दछ ?
– गोरखा
🙏

Routine of loksewa update

19 Oct, 08:54


लोकसेवा सम्बन्धित सुचना को लागी हाम्रो च्यानल लाई सब्स्क्राइव गर्नु होला धन्यबाद https://youtube.com/@routineofloksewaupdatee?si=jy3qVS5OuFVzDRuL

Routine of loksewa update

17 Oct, 14:12


https://www.facebook.com/share/p/Q2PnQLRqcWJbPn49/?mibextid=WC7FNe


Supermoon हेर्नुहोस share पनी है।

Routine of loksewa update

17 Oct, 12:15


कालीकोटको खाँडाचक्र नगरपालिका ले एकल पुरुषलाई मासिक १ हजार भत्ता दिन थालेको छ !!

Routine of loksewa update

17 Oct, 11:53


बाटो ,डोजर र पहिरो
-बिकाशको बहानामा डोजर चल्छ बाटो बन्छ
-बाटो बन्छ अनि बर्षामा पहिरो जान्छ
-पहिरो जान्छ फेरि सफा गर्न डोजर चल्छ
- डोजरले फेरि नया माटो खन्छ अनि बाटो बन्छ
- फेरि बर्षा लाग्छ अनि पहिरो जान्छ
- डोजर चल्छ अनि पहिरो जान्छ
- यो प्रकृया चलिरहन्छ चलि नै रहन्छ
डा कार्टिक हेगन भन्छिन बाटो बन्नु मात्र बिकाश होइन ! मेरा बाबाको काधमा चडेर 1950 मा मैले देखेको नेपाल अहिले हराएछ ! म अब के का लागि नेपाल आउने ???

Routine of loksewa update

17 Oct, 11:50


माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षा-२०८१ को प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना।

Routine of loksewa update

17 Oct, 03:52


लेबनानस्थित शान्ति सैनिकको कार्यस्थलमा इजरायलको आक्रमण
-------------------------------------------
• सन् २०२४ अक्टोबर १३
•लेबनानमा कार्यरत नेपाली शान्ति सैनिक : ८७७ जना
•लेबनानमा युनिफिल मिसन अन्तर्गत विभिन्न देशका ९५३२ शान्ति सैनिक तैनाथ रहेका छन् ।

Routine of loksewa update

16 Oct, 02:11


लोकसेवा सम्बन्धित सुचना को लागी हाम्रो च्यानल लाई सब्स्क्राइव गर्नु होला धन्यबाद https://youtube.com/@routineofloksewaupdatee?si=jy3qVS5OuFVzDRuL

Routine of loksewa update

16 Oct, 02:11


कोशी प्रदेश लोक सेवा आयोग ले अधिकृत सातौं र आठौं (प्राविधिक/अप्राविधिक) तर्फ विभिन्न पदहरुमा पदपूर्तिको लागि ठुलो संख्यामा विज्ञापन गरेको छ । ❣️✔️

Routine of loksewa update

16 Oct, 01:00


कोशी प्रदेश शिक्षा अधिकृत सातौ तहको बिज्ञापन
जम्मा पद संख्या - १३
#फर्म भर्ने अन्तिम मिति २०८१/०७/२० गतेसम्म
#परीक्षा मिति २०८१/११/२६, २७ र २८ गते दिनको १ बजेबाट

Routine of loksewa update

15 Oct, 03:51


बडादसैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

Routine of loksewa update

14 Oct, 14:00


परिवर्तन भएको थाहा छ नि गाइज् ?
पढौं ।

Routine of loksewa update

14 Oct, 11:25


नोवेल पुरस्कार 2024

#NobelPrize #NobelPrize2024

Routine of loksewa update

14 Oct, 08:18


दशैं सकियो आउनुस् अब पढौं । जीन्दगी बनाउँ ।

Routine of loksewa update

14 Oct, 08:18


दशैं सकियो आउनुस् अब पढौं । जीन्दगी बनाउँ ।