@Sushant singh S.K @sushant_udaan123 Channel on Telegram

@Sushant singh S.K

@sushant_udaan123


सुशांत सिंह एस.के (Hindi)

आपका स्वागत है सुशांत सिंह एस.के चैनल पर! यह चैनल उन लोगों के लिए है जो एक सफल और प्रेरणादायक जीवन जीना चाहते हैं। यहां आपको अपने लक्ष्यों तक पहुंचने के लिए मंत्र, संवाद और सुझाव मिलेंगे। सुशांत सिंह एस.के एक प्रेरणास्त्रोत हैं जो आपको अपनी उड़ान भरने के लिए प्रेरित करते हैं। चैनल में आपको अनकही कहानियां, उसकी उड़ान और सफलता के रहस्यमय मंत्र मिलेंगे। तो आइये, हमारे साथ जुड़िए और सफलता की ओर अपना कदम बढ़ाइए! सुशांत सिंह एस.के चैनल को फॉलो करें और एक नया आध्यात्मिक और प्रेरणादायक सफर शुरू करें।

@Sushant singh S.K

11 Feb, 15:33


आज promise day रेछ, प्रतिज्ञा गरेका कामहरु गर्दै गर्दा धेरै ठाउँ कमि कमजोरी रहेका हुन सक्छन् माफ पाउ,समय खराब हुन सक्ला नियत खराब हुदैन ढुक्क हुनुहोला 🙏❣️

@Sushant singh S.K

09 Feb, 09:01


प्रदिप खतिवडा सरबाट
EVENING SHIFT NEW CLASS आज बेलुका ४:३० बजे देखि नयाँ बैंकिङ तह ४/५ (RBB/NRB/ADBL) का भौतिक कक्षाहरु सुरु हुँदैछन् |

@Sushant singh S.K

09 Feb, 01:58


चकलेट मिठो हुन्छ, तर लोकसेवा पास भएर हातमा नियुक्ति पत्र बुझ्दाको क्षणजति होईन।🙏
#happy_chocolate_day
- AI 😀

@Sushant singh S.K

08 Feb, 14:18


FEEDBACK CLASS SCHEDULE #2081-10-26
Meeting ID : 852 5996 2027
Passcode : udaan8
https://us06web.zoom.us/j/85259962027?pwd=QdQGiLWpNzWZI81I4ur44rBaVKS8z2.1
समय : 8:00 PM बजेदेखी

@Sushant singh S.K

07 Feb, 13:26


#OFFICER ORIENTATION CLASS SCHEDULE #2081-10-25
Meeting ID : 811 7396 2973
Passcode : udaan8
Link:- https://us06web.zoom.us/j/81173962973?pwd=RLJw51sHaMcuTDvBfCsnA7XJZCkbUg.1
समय : 7:00 PM बजेदेखी
प्रशिक्षक : Prajeet Timalsina सर

@Sushant singh S.K

06 Feb, 12:17


#OFFICER ORIENTATION CLASS SCHEDULE #2081-10-24
Meeting ID : 830 5637 6393
Passcode : udaan8
Link:- https://us06web.zoom.us/j/83056376393?pwd=sAKuEU5WdjQSbQIGljEoppqAXnsX6w.1
समय : 7:00 PM बजेदेखी
प्रशिक्षक : Pradip Khatiwada सर

@Sushant singh S.K

05 Feb, 12:06


#ORIENTATION CLASS SCHEDULE #2081-10-23
Meeting ID : 832 0827 3500
Passcode : udaan8
समय : 7:00 PM बजेदेखी
प्रशिक्षक : HIM सर

@Sushant singh S.K

04 Feb, 12:44


#NRB Officer ORIENTATION CLASS (2081-10-22)
Meeting ID : 95129453308
Passcode : udaan8
समय : 7:00 PM बजेदेखी
प्रशिक्षक :Krishna सर

@Sushant singh S.K

02 Feb, 12:53


#SaraswatiPujaOffer !
भोलि मिति २०८१-माघ-२१ गते, सरस्वति पूजाको पावन अवसरमा विशेष छुट सहित भर्ना हुदैछ, मौकाको फाइदा उठाउनुहोला l
सम्पर्क: 01-5918042, 9864298042, 9865375805
उडान शैक्षिक केन्द्र
घण्टाघर , काठमाडौँ

@Sushant singh S.K

02 Feb, 12:53


#SaraswatiPujaOffer !
भोलि मिति २०८१-माघ-२१ गते, सरस्वति पूजाको पावन अवसरमा विशेष छुट सहित भर्ना हुदैछ, मौकाको फाइदा उठाउनुहोला l
सम्पर्क: 01-5918042, 9864298042, 9865375805
उडान शैक्षिक केन्द्र
घण्टाघर , काठमाडौँ

@Sushant singh S.K

02 Feb, 12:53


#SaraswatiPujaOffer !
भोलि मिति २०८१-माघ-२१ गते, सरस्वति पूजाको पावन अवसरमा विशेष छुट सहित भर्ना हुदैछ, मौकाको फाइदा उठाउनुहोला l
सम्पर्क: 01-5918042, 9864298042, 9865375805
उडान शैक्षिक केन्द्र
घण्टाघर , काठमाडौँ

@Sushant singh S.K

02 Feb, 12:08


Meeting ID : 918 2562 5866
Passcode : udaan8
https://zoom.us/j/91825625866?pwd=1IElXjNiRDsOOJ718oqivFap62qDEa.1
प्रशिक्षक : तिलक सिंह महरा सर

@Sushant singh S.K

02 Feb, 09:22


NRB Officer ani other Banking Officer ko class new session suru vayeko xa hae. aaj class ma join garera demo session linu saknu hunxa.

@Sushant singh S.K

01 Feb, 13:44


सम्पूर्णमा नमस्कार🙏
बैकिङ सहायक पद, २०८१/८२ को विज्ञापनलाई मध्यनजर गर्दै एक दिने भौतिक बृहत अन्तरक्रिया कक्षा बैंकिङ क्षेत्रकै प्रख्यात प्रशिक्षकद्धारा भोलि बिहान ८:३० बजे उडान शैक्षिक केन्द्र नजिक घण्टाघरमा हुन गइरहेकाले उपस्थितिका लागि जानकारी गराइन्छ।
-------------------------------------------------------------------------
साथै अब हाम्रो नयाँ भौतिक तयारी कक्षाहरु बिहान ८:३० बजेबाट सुरु हुन गइरहेको जानकारी समेत गराइन्छ।
#थप जानकारीका लागी Direct Message or Call : Ph: 01-5918042, WhatsApp: 9864298042, Viber : 9865375805

@Sushant singh S.K

01 Feb, 12:03


नेपाल राष्ट्र बैंक सहायक निर्देशक र सहायक पदको बरिष्ठ प्रशिक्षक बाट अहिले ७ बजे निशुल्क कक्षा हुदैछ।
तल दिएको ZOOM ID र PASSCODE प्रयोग गरि कक्षामा जोडिनु होला।
Meeting ID : 983 0770 1903
Passcode : udaan8

@Sushant singh S.K

01 Feb, 11:45


यस उडान शैक्षिक केन्द्रमा कृषि विकास बैंक चौथो तह
(लेखपाल) पदको साप्ताहिक नमुना अभ्यास परीक्षा अन्तर्गत
मिति २०८१ माघ १९ गते भएको लिखित परीक्षाको Complete Solution
साथै बाणिज्य बैंक सहायक र बरिष्ठ सहायक पदको Feedback Session
अहिले ठिक ५ : ३० बजे देखि हुदैछ

@Sushant singh S.K

28 Jan, 10:02


यस उडान शैक्षिक केन्द्रमा कृषि विकास बैंक चौथो तह
(लेखपाल) पदको साप्ताहिक नमुना अभ्यास परीक्षा अन्तर्गत
मिति २०८१ माघ १२ गते भएको लिखित परीक्षाको Complete Solution
साथै बाणिज्य बैंक सहायक र बरिष्ठ सहायक पदको
Complete Solution हाम्रो एप्लिकेशनमा राखिएको छ ।

@Sushant singh S.K

28 Jan, 09:48


समयले सबैलाई प्रहार गर्छ तर कहिले कस्लाई कसरी गर्छ थाहा नभएको हो ।
राम्रो र नराम्रो दुबै प्रहार गरिरहेको हुन्छ नराम्रोले दुख्छ राम्रो पर्बाह नभएको हो ।
पद पैसा शक्ती सधैं एउटैलाई आउँदैन महोदय त्यो कुरा तिमीलाई ज्ञान नभएको हो ।
मिहेनत गर्दा पनि सधैं सफल बनिदैन असफल हुन पनि के तिमी तयार भएको हो ?

@Sushant singh S.K

25 Jan, 03:40


२०८२/८३ सालको विज्ञापनलाइ मध्यनजर गरी नेपाल राष्ट्र बैंक सहायक निर्देशक पदको प्रख्यात प्रशिक्षिकहरुद्धारा भौतिक कक्षा अब उडान शैक्षिक केन्द्र किर्तिपुर शाखाबाट नेपाली माध्यमा नयाँ कक्षा सुरु हुन गइरहेको छ। कक्षामा जोडिन इच्छुकले 9864298042 नम्बरमा कल अथव DIRECT MESSAGE गरि नाम दर्ता गराउन सक्नुहुनेछ । पहिलो भर्ना हुनेलाई पूर्ण सहुलियत रहेको हुदाँ समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ।
___________
Office Location : नजिक नयाँ बजार ,किर्तिपुर काठमाडौ

@Sushant singh S.K

03 Jan, 08:57


direct call
working time: morning 6AM to 1:30 PM
Nepali typing is necessary
girls only

@Sushant singh S.K

05 Dec, 15:57


तयारी कसरी गर्ने (सुत्नुभन्दा अगाडी पढ्नुस ल)
१) तपाईं माथिल्लो योग्यता वा अरु कुनै क्षेत्रमा लागेर अब लोक सेवा तिर लाग्ने सोच हो भने केही ढिला अबस्य भएकै हो अब केही सोचेर बस्नु भयो भने झन ढिला हुन्छ र प्राप्त गर्न झन कठिन पनि हुन्छ
२) कसैले तपाईंका लागि सहयोग गर्दछ, केही गरिदिन्छ भनेर आशा गर्नु भएको छ भने त्यो भ्रम त्यग्नुस् किनकी बोकेको कुकुरले शिकार मर्दैन आफै कुकुर दगुर्नु पर्दछ
३) एकै पटक धेरै जान्न खोजेर आउँदैन यो त एकै पटकमा धेरै खाएर लामो समयलाई पुग्छ भने जस्तै हो सन्तुलित अध्ययन अबस्यक हुन्छ
४) दैनिक कती घण्टा पढियो भन्दा नि कसरी पढियो भनेर गणना गर्नु पर्छ त्यो महत्वपूर्ण हुन्छ त्यसैले गुणस्तरीय पढाइलाई जोड दिनुपर्छ
५) तपाईंलाई कसैले कहिले पनि पछी पार्न सक्दैन यदी कसैले सक्छ भने तपाईंले मात्र सक्नु हुन्छ त्यसैले आफ्ना नराम्रा कुरामा जोड दिने अरुका राम्राा कुरामा जोड दिने
(६) संसारमा निर्मम वस्तु नै समय हो सबै भन्दा ठुलो लगानी नै समय हो यसर्थ समयको पालना अनी उपयोग नै सफलताको आधारभुत तत्व हो यदी समय व्यबस्थापन राम्रो भएन भने सफलता टाढा छ र सफलता कठिन बन्न जान्छ 😊😊
#GoodnightPeace

@Sushant singh S.K

04 Dec, 16:47


तयारी कसरी गर्ने (समय भए पढ्नुहोला)
१) तपाईंले परिणाम पछीको अवस्था, तपाईंको भूमिका, तपाईंको इज्जत, आदीलाई फोकस गरेर पढ्नुस् बर्तमानको तनाब र दु:ख भुल्न सजिलो हुन्छ
एक कथाले भन्छ एक जना गरीब थियो एक जोर नमिल्ने जुत्ता थियो उस्ले गोडालाई नमिलेर दु:ख भए पनि त्यही जुत्ता लगाएर भारी बोक्दथ्यो एक दिन उस्लाई सोधियो किन तपाईंले यस्तो नमिल्ने जुत्ता लगाएर हिड्दा पिडा हुँदैन उस्ले भन्यो अहिले पिडा त हुन्छ जब म भारी बोकिसकेर बेलुका यो जुत्ता फुकाल्दा जुन आनन्द मैले पाउछु त्यो आनन्द अहिलेको पिडाको तुलनामा धेरै बढी हो त्यसैले त्यो आनन्दको लागि यो अहिले पिडा आबस्यक छ, हो तपाईंको पछीको खुशी, आनन्द र प्रगतीको लागि पनि अहिलेको पिडा र मिहेनत आबस्यक छ ।
२) सबैभन्दा कमजोर र असफल मान्छे त्यो हो जस्ले आँफै लाई धोका दिन्छ, धोका भनेको गर्छु भन्ने तर नगर्ने, जीवनभरीको लागि लाग्छु भन्ने तर अलिकती अवस्था परिवर्तन भए पछी अर्कै तिर मोडिने कतै हामीले आफ्नो जीवन भरको योजना, लक्ष्यलाई विचमा अलपत्र परेका त छैनौ वा अलपत्र पार्ने त छैनौ ?
३) सुस्प्रष्ट भए हुन्छ जिन्दगी कहिले पनि भने जसरी अघी बढ्दैन,सोचे जसरी सबै कुरा प्राप्त गर्ने पनि हुँदैन तर लागिरहेपछी एक न एक दिन जसरी पनि सफलता प्राप्त भएरै छड्छ
४) यथास्थितीलाई तोड्न सकिएन भने जहाँको तही रहिन्छ आफ्नो प्रगतीमा तर समस्या चाँही समय अनुसार बढीरहन्छ र यस्ले मानिसलाई झन बेचैन बनाउछ यसथ कठिन समयमा तपाईंले सामान्य अवस्थामा भन्दा केही फरक सोच्नै पर्छ र बिशेषकाम गर्नै पर्छ 😊🙏
#GoodnightPeace

@Sushant singh S.K

04 Dec, 16:12


बिमा क्षेत्रको २०८१ कार्तिक मसान्तसम्मको विवरण

@Sushant singh S.K

02 Dec, 10:02


OUR RUNNING CLASS

@Sushant singh S.K

30 Nov, 10:36


नेपाल राष्ट्र बैंक सहायक पदकाे लेखनसीप कक्षा अनलाइन तथा भाैतिक माध्यम भाेलिदेखि शुरु हुदै
986-4298042

@Sushant singh S.K

29 Nov, 08:20


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ५६/२०७९-०८०(कोशी प्रदेश), खुला तथा समावेशी, बरिष्ठ सहायक पदको प्रशासन सेवा प्रशासन समूहको , तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

@Sushant singh S.K

27 Nov, 14:42


तिमी पहाडको खोचबाट समुन्द्रको लागि निस्केको गंगा हौं । बाटो नपाए आफै धार बनाएर निरन्तर बग्नु !

@Sushant singh S.K

27 Nov, 13:05


#NRB_Assistant_COMMANDO_Class

नेपाल राष्ट्र बैंक सहायक द्बितीय पद द्बितीय र तृतीय पत्र विशेष लेखनसिप कक्षा आजदेखी
Meeting ID : 939 8055 0417
Passcode : 361951
https://zoom.us/j/93980550417?pwd=PbTM8OrgulCrkd8BlbH6an3XnHX4b7.1
समय : बेलुका 8:30 बजेदेखी

@Sushant singh S.K

26 Nov, 16:37


जिन्दगी आवश्यकताको सिद्दान्तले चल्ने हो आज भोली हामीलाई घाम प्यारो लाग्छ जब गर्मी आउछ अनी सितल प्यारो लाग्छ । तिमीले मलाई मन पराउनु नपराउनु भन्ने कुरा तिम्रो आवश्यकतामा भर पर्दछ मैले म हुनु भन्दा के नै
गर्न सक्छु र ?
#GoodnightPeace

@Sushant singh S.K

25 Nov, 02:33


कुरो यस्तो आयो है😅
Interesting: नेपालमा विवाहित महिलाहरु 71.6% छन् भने अविवाहित महिला 28.4% र अविवाहित पुरुष 38.22% छन्

Source: Census Data, CBS

@Sushant singh S.K

23 Nov, 10:52


नेपाल राष्ट्र बैंक सहायक द्बितीयलाई आज लोकसेवाले सोधेको प्रश्नको समाधान सहित, २०८१

@Sushant singh S.K

23 Nov, 04:42


हामीले राष्ट्र बैंकमा फोन गर्दा प्रवेश पत्र डाउनलोडमा समस्या भएका विद्यार्थीहरुलाई नागरिता लिएर समयमै परिक्षा केन्द्र थाहा भएका विद्यार्थीहरुले आफ्नो सेन्टरमा जानुहुन अनुरोध गर्नुभएको छ ।

@Sushant singh S.K

22 Nov, 14:14


#नयाँ_भाैतिक_कक्षा_किर्तिपुर_शाखाबाट

@Sushant singh S.K

21 Nov, 13:20


RBB NBL ADBL ASSISTANT LEVEL
#DEMO SESSION #2081-08-06
MEETING ID : 966 5215 3895
PASSCODE : 523619
https://zoom.us/j/96652153895?pwd=dfCqurvpFFx6MiSDTcmXcF36Uyy9lr.1
समय : EVENING 8 :00 pm देखि

@Sushant singh S.K

21 Nov, 12:17


#नेपाल राष्ट्र बैक तह सहायक द्बितीय पदकाे दैनिक वस्तुगत नमुना परीक्षामा सहभागी हुन तलकाे LINK मा CLICK गर्नुहाेला ।
"MATH SECTION"
Date : 2081-08-06
जम्मा पूर्णाङकः 100
जम्मा प्रश्नः 50
प्रति प्रश्नः 2 अंक
समय : 45 मिनेट
Exam Link:-https://docs.google.com/forms/d/e/1FAIpQLSc8GP_SFAo2JIkfNFQ5i1RM6zJqutAUvcFuSDgipzca4e490w/viewform?usp=sf_link

@Sushant singh S.K

21 Nov, 07:45


आउदै गरेको vacancy को लागी New Class offer yesto xa hae

@Sushant singh S.K

20 Nov, 14:23


RBB 4/5 FREE SESSION
#nepali MEDIUM #2081-08-06
MEETING ID :945 5411 8816
PASSCODE : 049356
https://zoom.us/j/94554118816?pwd=Xanpruaslh5GFdaw9oqpczFL7Rq66B.1
समय : morning 6 :30 AM देखि

@Sushant singh S.K

20 Nov, 13:01


#2081-08- 05 #EVENING CLASS
#MCQ FEEDBACK #BOTH MEDIUM
Meeting ID : 958 3437 3104
Passcode : 558553
https://zoom.us/j/95834373104?pwd=bw8SfJXOOc9WWRFGbMXR0Fgi5sWAq2.1
समय : बेलुका 7:00 बजे देखी
प्रशिक्षक : बैकिङ्क गुरु

@Sushant singh S.K

20 Nov, 12:56


#नेपाल राष्ट्र बैक तह सहायक द्बितीय पदकाे दैनिक वस्तुगत नमुना परीक्षामा सहभागी हुन तलकाे LINK मा CLICK गर्नुहाेला ।
"ACT SECTION"
Date : 2081-08-05
जम्मा पूर्णाङकः 100
जम्मा प्रश्नः 50
प्रति प्रश्नः 2 अंक
समय : 45 मिनेट
Exam Link:-https://docs.google.com/forms/d/e/1FAIpQLScbvxHmi9wg08lBdAz_gu-xyuUyAMOvRFFyCgdDXhn98SID3A/viewform?usp=sf_link

@Sushant singh S.K

20 Nov, 10:07


#ORIENTATION SESSION #NBL-4
Meeting ID : 828 7286 3628
Passcode : udaan8
https://us06web.zoom.us/j/82872863628?pwd=cGaiYLhHHsRdf9VlIbbtWQPwQi1h2S.1
समय : बेलुका ७ बजेदेखि
प्रशिक्षक : कृष्ण सर

@Sushant singh S.K

20 Nov, 09:07


ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाकाे प्रश्नाेत्तरमा आधारित विशेष लेखनसीप अन्तरक्रिया कक्षा यहि मंसिर ७ गते बिहान ५ बजेबाट
Meeting ID : 947 4621 0076
Passcode : 815210

@Sushant singh S.K

19 Nov, 14:03


FEEDBACK CLASS LINK
Meeting ID : 926 6684 0744
Passcode : 915704
time : 8pm

@Sushant singh S.K

19 Nov, 12:50


https://docs.google.com/forms/d/e/1FAIpQLSfI84gDmy83C9VEp09cHN4H30Dthw4TCke_3be9ssnJVBT5ew/viewform?usp=sf_link

@Sushant singh S.K

05 Nov, 09:19


#नेपाल राष्ट्र बैक तह सहायक द्बितीय पदकाे दैनिक वस्तुगत नमुना परीक्षामा सहभागी हुन तलकाे LINK मा CLICK गर्नुहाेला ।
Date : 2081-07-20
जम्मा पूर्णाङकः 100
जम्मा प्रश्नः 50
प्रति प्रश्नः 2 अंक
समय : 45 मिनेट
Exam Link:- https://forms.gle/f5cUeyniC6YoL1Eb9

@Sushant singh S.K

05 Nov, 08:32


https://docs.google.com/forms/d/e/1FAIpQLSeMOw6_KdSZebFAuTRGcOfqOJaVpoKJ23FBFUWs9cOMLIbpzA/viewform?usp=sf_link

@Sushant singh S.K

05 Nov, 08:10


नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक पदको प्रथम चरणको पूर्वयोग्यता लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सूचना

@Sushant singh S.K

02 Nov, 13:54


शुभदिपावली २०८१ को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना

- Udaan Shaikshik Kendra परिवार 💝 💝

@Sushant singh S.K

30 Oct, 13:20


राष्ट्रिय वाणिज्य बैंक तह ६ सहायक प्रबन्धक पदमा मधेस प्रदेश बाट १ नम्बरमै सफल भई नियुक्त हाम्रो विद्यार्थी राजेश प्रसाद चौधरीसँग बैकिङ्ग लोक सेवा तयारी गर्दाको अनुभव, सरकारी बैंकमा कार्यरत रहदाको कार्यअनुभव, व्यवसाय गर्दा गर्दै सरकारी सेवाप्रति आकर्षित, पहिलो प्रयास मै सफल हुदाको अनुभव, साथै अन्य महत्वपुर्ण छलफल सहित तयार पारिएको Exclusive Conversation with Sushant Sir
Link:- https://youtu.be/g-lUFIKRYnQ

@Sushant singh S.K

30 Oct, 11:16


#नेपाल राष्ट्र बैक तह सहायक द्बितीय पदकाे दैनिक वस्तुगत नमुना परीक्षामा सहभागी हुन तलकाे LINK मा CLICK गर्नुहाेला ।
Date : 2081-07-14
जम्मा पूर्णाङकः 100
जम्मा प्रश्नः 50
प्रति प्रश्नः 2 अंक
समय : 45 मिनेट
Exam Link:- https://docs.google.com/forms/d/e/1FAIpQLSew_SxHf4DSEoDenZZDrQftx0apIwPnIiE3j5g3Rv1wW6Xcqw/viewform?usp=sf_link

@Sushant singh S.K

30 Oct, 06:15


Q.N 21 ANS D
राजा महेन्द्रद्वारा 2018 चैत्र 2 गते प्रमाणीकरण भएको, आ.व 2019/20 मा काठमाडौं उपत्यकामा मात्र लागू गरिएको र वि.स 2025 देखि नेपालभर लागू भएको

@Sushant singh S.K

18 Oct, 10:06


नेपाल राष्ट्र बैंक PreTest परीक्षा मिति सार्वजनिक भएको छ है

@Sushant singh S.K

16 Oct, 12:46


#अहिले ठिक ६ः३० बजे देखी बैंकिङ्गको नयाँ डेमो कक्षा हुँदैछ । इच्छुक महानुभावहरुले तलको Zoom ID र Passcode प्रयोग गरी कक्षामा जोडिनुसक्नुहुन्छ ।
Zoom ID: 93930219867
Passcode: 507334

@Sushant singh S.K

12 Oct, 16:48


HAPPY DASHAIN 2081 To You ALL 🥰

@Sushant singh S.K

02 Oct, 10:43


परिपत्र नं. ४ (क,ख,ग): नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप ।

@Sushant singh S.K

01 Oct, 13:51


सबैलाइ चुलो निम्तो छ है

@Sushant singh S.K

28 Sep, 11:24


आज भाैतिक तथा अनलाइन माध्यमबाट सञ्चालन भएकाे नेपाल राष्ट्र बैंक सहायक पद प्रथम पत्रकाे साप्ताहिक नमुना प्रश्नपत्र

@Sushant singh S.K

25 Sep, 09:43


हाम्रो उदेश्य मात्र तपाइहरुको तयारीमा केहि टेवा पुगोस भन्ने हो 😊

@Sushant singh S.K

21 Sep, 16:35


# हार्दिक बधाइ 😊😊😊
राष्ट्रिय वाणिज्य बैङ्कका सहायक प्रबन्धक ज्युहरुलाइ
उडानसँग जोडौं नाता, बैंकिङ करियरमा खोलौं खाता ।
❝𝐔𝐝𝐚𝐚𝐧 𝐒𝐡𝐚𝐢𝐤𝐬𝐡𝐢𝐤 𝐊𝐞𝐧𝐝𝐫𝐚- “𝐋𝐢𝐟𝐭𝐢𝐧𝐠 𝐘𝐨𝐮𝐫 𝐂𝐚𝐫𝐞𝐞𝐫❞

@Sushant singh S.K

20 Sep, 05:54


अनलाइन (online) दरखास्त फारामको अपुग कागजात सम्बन्धि सूचना (२०८१/०६/०४) ।

@Sushant singh S.K

17 Sep, 16:57


असफलतादेखि कहिल्यै हार नमान कहिलेकाही
झुप्पाको अन्तिम चाबिले पनि ताला खुल्न सक्छ!
#GoodnightPeace