Banking Preparation Nepal @bankingpreprationnepal Channel on Telegram

Banking Preparation Nepal

@bankingpreprationnepal


Banking Preparation Nepal (English)

Are you looking to kickstart your career in the banking sector in Nepal? Look no further than the 'Banking Preparation Nepal' Telegram channel! This channel is a one-stop destination for all aspiring bankers who are preparing for various banking exams in Nepal. Whether you are aiming for a position in a commercial bank, development bank, or a financial institution, this channel has got you covered.

'Banking Preparation Nepal' provides valuable study materials, exam tips, mock tests, and insightful articles to help you ace your banking exams with confidence. With expert guidance and regular updates on the latest exam patterns and syllabus, you can stay ahead of the competition and increase your chances of success.

Who is it for? 'Banking Preparation Nepal' is designed for students and professionals who are passionate about pursuing a career in the banking sector. Whether you are a fresh graduate or an experienced professional looking to switch careers, this channel will provide you with the necessary resources to achieve your goals.

What is it? 'Banking Preparation Nepal' is a Telegram channel dedicated to helping individuals prepare for banking exams in Nepal. From comprehensive study materials to interactive quizzes, this channel offers a holistic approach to exam preparation, ensuring that you are well-equipped to tackle any challenge that comes your way.

Don't let your dreams of a successful banking career in Nepal remain just dreams. Join 'Banking Preparation Nepal' today and take the first step towards realizing your aspirations. Success in the banking sector is just a click away!

Banking Preparation Nepal

09 Jan, 10:52


राष्ट्रिय वाणिज्य बैंक को चौंथो तहको लिखित परीक्षामा उत्तीर्ण सम्पूर्ण सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना!
कोशी प्रदेश, प्रशासन सेवा, प्रशासन समूह
📌 वि.नं. ७१/२०७९-०८० (खुला तथा समावेशी)

Banking Preparation Nepal

08 Jan, 14:05


बैंक वा वित्तीय संस्थाले के कस्ता कार्यहरु गर्न नहुने भनी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा उल्लेख गरिएको छ ?

बैंक वा वित्तीय संस्थाले देहायका काम गर्नु वा गराउनु हुँदैन भनी बैंक वा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५० मा उल्लेख गरिएको छ ।

➡️व्यापार गर्ने उद्देश्यले मालसामान खरिद बिक्री गर्न,
➡️आफ्नो प्रयोजनको निमित्त आवश्यक पर्नेबाहेक भवन निर्माण गर्न वा अचल सम्पत्ति खरिद गर्न,
➡️आफ्नो शेयरको सुरक्षणमा कर्जा दिन,
➡️सञ्चालक, चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ्ग एजेण्ट वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएकोकुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न,
➡️एउटै ग्राहक, कम्पनी, एकै समूहकोकम्पनी वा साझेदारी फर्म, सम्बद्ध व्यक्तिलाई आफ्नो पूँजीकोषको राष्ट्र बैंकले तोकेको प्रतिग्राहक सीमा नाघ्नेगरी कर्जा वा सुविधा प्रदान गर्न,
➡️संस्थापक, सञ्चालक वा कार्यकारी प्रमुख जमानत बसी कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई कुनैकिसिमको कर्जा दिन,
➡️राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गमा वर्गीकृत बैंक वा वित्तीय संस्थाको धितोपत्रमा लगानी गर्न,
➡️राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी रकम अन्य संस्थाको शेयर पूँजीमा लगानी गर्न,
➡️बैंक वा वित्तीय संस्थाहरु एक आपसमा मिली वित्तीय कारोबारमा कुनै किसिमको एकाधिकार वा अन्य कुनै किसिमको नियन्त्रित अभ्यास कायम गर्न,
➡️आफुले नाजायज लाभ लिने नियतलेवित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा कृत्रिम अवरोध खडा हुनेकुनै पनि किसिमको कार्य गर्न,
➡️बैंक वा वित्तीय संस्थाले गर्न नहुनेभनी राष्ट्र बैंकले समय समयमा तोकेका अन्य कार्य गर्न,

Banking Preparation Nepal

31 Dec, 02:20


REAL TIME GROSS SETTLEMENT (RTGS)
रियल टाइम ग्रस सेटलमेन्ट

Banking Preparation Nepal

29 Dec, 07:02


लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्‍चालन गर्ने नेपाल राष्‍ट्र बैंकको विज्ञापन नं. १३/२०८१ (खुला तथा समावेशी), प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।

Banking Preparation Nepal

16 Dec, 13:27


नेपाल राष्ट्र बैंक सहायक द्वितीय पदको २०८१ मंसिर ८ गते लिइएको Pre test मा उतिर्ण हुने सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना

Banking Preparation Nepal

13 Dec, 05:21


नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेको रेमिट्यान्स! चालु आर्थिक वर्षका पहिलो ४ महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको छ, जुन गत वर्षको तुलनामा ९.१% वृद्धि हो।

Banking Preparation Nepal

11 Dec, 09:46


नेपाल राष्ट्र बैङ्कलाई प्राप्त विदेशी विनिमय व्यवस्थापनसम्बन्धी अधिकारहरू उल्लेख गर्नुहोस।
विदेशी मुद्रा, विदेशी मुद्रामा भुक्तानी हुने वा प्राप्त हुने निक्षेप, कर्जा, मौज्दात, विदेशी धितोपत्र र विदेशी मुद्रामा भुक्तानी हुने वा हुन सक्ने चेक, ड्राफ्ट, ट्राभलर्स चेक, इलेक्ट्रोनिक फन्ड ट्रान्सफर, क्रेडिट कार्ड, प्रतितपत्र, विनिमयपत्र, प्रतिज्ञापत्रलगायतका मौद्रिक उपकरणलाई विदेशी विनिमय भनिन्छ । विदेशी विनिमयको कारोबारसम्बन्धी सम्पूर्ण मामिलाको व्यवस्थित गर्ने कार्यलाई विदेशी विनिमय व्यवस्थापन भनिन्छ। आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका लागि विदेशी विनिमयसम्बन्धी नीति निर्माण गर्ने र सोको व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैङ्कको स्थापनाकालीन उद्देश्य रहेको छ। सो उद्देश्य हासिल गर्नका लागि बैङ्कलाई निम्नानुसारको विदेशी विनिमय व्यवस्थापनसम्बन्धी अधिकार रहेको छ :
–विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्तिलाई प्रचलित कानुनको अधीनमा रही इजाजतपत्र जारी गर्ने ।
–इजाजतपत्र प्राप्त व्यक्तिबाट गरिने विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्नका लागि नियम तथा विनियम बनाउने, आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्ने।
–इजाजतपत्र प्राप्त व्यक्तिको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने।
–इजाजतपत्र प्राप्त व्यक्तिको कारोबारको आधार, सीमा तथा सर्त निर्धारण गर्ने।
–नेपाली रुपियाँको विदेशी विनिमय दर निर्धारण पद्धति तोक्ने।
–उल्लिखित अधिकारको प्रयोग गर्न नेपाल राष्ट्र बैङ्कमा विदेशी विनिमय व्यवस्थापन विभागलाई जिम्मेवार बनाइएको छ। -

Banking Preparation Nepal

02 Dec, 09:38


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ५८/२०७९-०८०(बागमती प्रदेश), खुला तथा समावेशी, बरिष्ठ सहायक पदको प्रशासन सेवा, प्रशासन समूहको, तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

Banking Preparation Nepal

01 Dec, 09:57


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ५७/२०७९-०८०(मधेश प्रदेश), खुला तथा समावेशी, बरिष्ठ सहायक पदको प्रशासन सेवा, प्रशासन समूहको , तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

Banking Preparation Nepal

29 Nov, 12:41


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ५६/२०७९-०८०(कोशी प्रदेश), खुला तथा समावेशी, बरिष्ठ सहायक पदको प्रशासन सेवा प्रशासन समूहको , तह ५ को लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

Banking Preparation Nepal

28 Nov, 03:42


निक्षेप परिचालनको महत्व तथा भुमिका

✔️निक्षेपको परिचालन बैंकहरुको निमित्त कर्जा र बचतको अनुपातको ब्यवस्थापन गर्नमा महत्वपूणर् भूमिका रहन्छ ।
✔️बैंकहरुले बचत कर्ताहरुको बचत रहेको कोषहरुलाई देहको उत्पादन मुलक क्षेत्रहरुमा लगानी गर्न कोषको आबश्यकता भएको क्षेत्रहरुमा पु-र्याउन बित्तिय मध्यस्तकताको रुपमा काम गर्दछ
✔️निक्षेप को परिचालनबाट मानिसहरुलाई भबिष्यको निमित्त बचत गर्न,नाफामुलक ब्यापारिक क्षेत्रहरुमा लगानी गरी आफुलाई अनपेक्षित झटकाहरुबाट सुरक्षित राख्न सक्षम बनाउदछ ।
✔️निक्षेप परिचालनबाट पूंजिको संकलन गरी देशको आर्थिक बृद्धिमा सहयोग गर्दछ ।
✔️भुक्तानी प्रणालीको माध्यमद्धारा बित्तीय निपटाराको सहजीकरण गरेर मुद्राबजारको दरहरुमा अन्रतष्ङिय भुक्तानीको साधन उपलब्ध गराउदछ ।
✔️राष्ट्रिय बचतको मात्रमा बृद्धि र लगनीको प्रकृयालाई अधिबढाउन सहयोग गर्दछ ।
✔️ निक्षेप परिचालनले देशको अर्थतन्त्रको बिभिन्न क्षेत्रहरुमा सन्तोष जनक सेवा उपलब्ध गराउनमा महत्वपूणर् भूमिका निर्बाह गर्दछ ।
✔️निक्षेपको परिचालन बैंकहरुको निमित्त मानिसहरुलाई बांच्नका लागि अक्सीजनको महत्व भए जस्तै बैंकहरुको लागि त्यस्तै महत्व राख्दछ ।
✔️बित्तीय समाबेशीतामा बृद्धि गरी आम नागरिकहरुको जिवनस्तरमा सुधार ल्याउन सहयोग गर्दछ ।
✔️सुरक्षित बचतका उपकरहरु र वित्तीय उपकरणहरुमा पहुंचको आधार निर्माण गरिदिएर गरिवहरुलाई उत्तम वित्तीय सुरक्षाको निर्मा(ण गर्नका लागि सामर्थ बनाउदछ ।
✔️आमनागरिहकरुलाई देशको आर्थिक कृयाकलापहरुमा सहभागिहुन पाउने अवसरहरु उपलब्ध गराई गरिबी निबारणमा सहयोग गर्दछ ।
     कर्जा लगानीको निमित्त चाहिने र निक्षेप कर्ताहरुले चाहेको समयमा आफनो खाताबाट रकम निकाल्न सक्ने गरी आबश्यक मात्रामा बैंकहरु संग प्रयाप्त निक्षेप हुन आबश्यक छ । जब सम्म बैंकले निक्षेप परिचालनको स्पष्ट रणनीतिहरु निर्माण गरी धेरै भन्दा धेरै मानिसहरुले आम्दानी सृजना गरी,आफनो नियमित आबश्यकताहरु पुरागरेर अतिरिक्त बचत गरी बैंककमा निक्षेप गर्न सक्ने गरी कामगर्न सक्दैनन ।।

Banking Preparation Nepal

26 Nov, 05:08


दिन दिनै सुनको मूल्य घट्दै 😉 कस्तो लाग्दै छ त ?
आज २ हजार ६ सय रूपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रूपैयाँ कायम

Banking Preparation Nepal

26 Nov, 04:19


सबैलाई जागिर खान मन छ,
बस् पढ्न मन छैन
Big Problem 😔

Banking Preparation Nepal

25 Nov, 05:21


ह्वात्तै घट्यो सुनको मूल्य 🙉
नेपालमा आज सुन १५९०० रुपैयाँले घटेर १५१३०० मा झरेर कारोबार भैरहेको छ । 📉

Banking Preparation Nepal

24 Nov, 07:11


ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैंकिङ सेवाबीचका समानता र भिन्नताहरु प्रकाश पार्नुहोस् ।
पृष्ठभूमि
-ग्राहकको हक हितको संरक्षण गर्न निर्देशित सिद्धान्तहरुलाई ग्राहक संरक्षण सिद्धान्त भनिन्छ ।
– ग्राहकको रुचि, माग तथा आवश्यकताहरुका आधारमा बैंंकिङ सेवाको निर्माण गरी प्रवाह गर्नुलाई ग्राहकमुखी बैंकिङ सेवा भनिन्छ ।
ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैंकिङ सेवाबीचका समानता
– दुवैले ग्राहकलाई केन्द्रविन्दुमा राखेको हुन्छ ।
– दुवैले प्रतिस्पर्धात्मक वातावरण सिर्जनामा सहयोग गर्दछन् ।
– दुवैले वित्तीय साक्षरता वित्तीय समावेशीता वृद्धिमा योगदान दिन्छन् ।
– दुवैले ग्राहकहरुमा सन्तुष्टिमा वृद्धि गराउँदछन् ।
– यी दुवै संस्था सफलताका आधारहरु हुन् ।
– दुवैले समग्र बैंकिङ प्रणालीप्रति विश्वासमा सकारात्मक प्रभाव पार्दछन् ।
ग्राहक संरक्षण सिद्धान्त र ग्राहकमुखी बैंकिङ सेवाबीचका भिन्नता
– ग्राहक संरक्षण सिद्धान्त ग्राहकहरुका हकहितको सुनिश्चितताका लागि मार्गदर्शक सिद्धान्त हो भने ग्राहकमुखी बैंकिङ सेवा ग्राहकका मागबमोजिमका बैंकिङ सेवाहरुको निर्माण तथा ग्राहक सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नु हो ।
– ग्राहक संरक्षण सिद्धान्तको मुख्य उद्देश्य ग्राहकको हक हितको संरक्षण गर्नु हो भने ग्राहकमुखी बैंकिङ सेवाको मुख्य उद्देश्य संस्थाप्रति नयाँ ग्राहक आकर्षित गर्ने र भइरहेका ग्राहकलाई टिकाइराख्नु हो ।
– ग्राहक संरक्षण सिद्धान्त कानुनद्वारा बाध्यात्मक हुन्छ भने ग्राहकमुखी बैंकिङ सेवा व्यवसाय विस्तार तथा हितका लागि स्वतस्फूर्त रूपमा कार्यान्वयन हुन्छ ।
– ग्राहक संरक्षण सिद्धान्तको पालनाले ग्राहकमुखी सेवा प्रवद्र्धन हुन्छ भने र ग्राहकमुखी बैंकिङ सेवा प्रदान गर्दा ग्राहक संरक्षण सिद्धान्तहरुलाई ध्यान दिनुपर्दछ ।
– ग्राहक संरक्षण सिद्धान्तको प्रमुख कार्यान्वयनले ग्राहकको हित सुशासन कायम हुँदै दीर्घकालमा व्यवसायको हित हुन्छ भने ग्राहकमुखी बैंकिङ सेवाले ग्राहक सन्तुष्टि मार्फत व्यवसायको हित हुन्छ ।
– ग्राहक संरक्षण सिद्धान्तको प्रयोगमा चित्त नबुझे ग्राहकले कानुनी उपचार प्राप्त गर्न सक्दछन् भने ग्राहकमुखी सेवा प्रदान नभएमा ग्राहकले संस्था परिवर्तन गरी सेवा प्राप्त गर्न सक्दछन् ।
निष्कर्ष
ग्राहक संरक्षण सिद्धान्तको कार्यान्वयन गर्दा ग्राहकमुखी बैंकिङ सेवाको कार्यान्वयनमा सहयोग पुग्दछ । समग्र बैंकिङ प्रणालीको विकास, प्रवद्र्धन, सुशासन, स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको सिर्जना, वित्तीय साक्षरता र समावेशीता वृद्धि गर्न यी दुवैको अनिवार्यता रहन्छ ।

Banking Preparation Nepal

23 Nov, 09:42


नेपाल राष्ट्र बैंक द्वारा संचालित सहायक द्धितीय पदको आज सोधिएको Pre Test प्रश्नपत्र कति मिलाइयो त ? 😊

Banking Preparation Nepal

23 Nov, 00:15


https://youtu.be/nk-sfg99dws?si=nIVzOg3VOcB9E9Nw

Banking Preparation Nepal

23 Nov, 00:04


𝐁𝐞𝐬𝐭 𝐖𝐢𝐬𝐡𝐞𝐬 𝐄𝐯𝐞𝐫𝐲𝐨𝐧𝐞 🎊❤️
माता सरस्वती काे कृपाले तपाईं सम्पूर्णको परीक्षा राम्राे बनोस् 😍😍
आज २०८१ मंसिर ८ गते सञ्चालन हुन गइरहेको नेपाल राष्ट्र बैंक सहायक द्धितीय तहको पूर्व योग्यता परिक्षामा सामेल हुनु हुने सम्पुर्ण परिक्षार्थीहरुमा सफलताको शुभकामना ! 🙏 #𝐁𝐞𝐬𝐭_𝐨𝐟_𝐋𝐮𝐜𝐤 ☺️😍

Banking Preparation Nepal

22 Nov, 13:41


https://youtu.be/01pDd5z_4Gg?si=uhrEUotvPtjpcZd5

भोलिको लागि एक पटक हेरेर जाऊ है 😍

Banking Preparation Nepal

22 Nov, 10:45


https://vt.tiktok.com/ZSj9nbNvh/

Banking Preparation Nepal

21 Nov, 16:46


तपाईहरुको परीक्षालाई सहयोग पुग्ने गरी Content तयार गरेको छु निरन्तर यस्तै सामग्री ल्याउन प्रेरित गर्न like कमेन्ट गर्नु होला अर्थात् के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला ♥️

Banking Preparation Nepal

21 Nov, 16:40


https://vt.tiktok.com/ZSj9egHtL/

Very very important बैंकिङ तयारी गर्ने सबैलाई 😍♥️ सम्पति शुद्धिकरण का लागि हाल सम्म भएका प्रयासहरू ✍️

Banking Preparation Nepal

21 Nov, 14:47


https://youtu.be/bE-3uQ5qgpk?si=2XPi7CzDakdUnaSf

नोट: अहिले नेपाल को *७५३* वटै स्थानीय तहमा बाणिज्य बैंक को शाखा विस्तार भैसकेको छ यो भिडियो केहि पहिले बनेको हो है बाकी ठिक छ । धन्यवाद 😍

Banking Preparation Nepal

20 Nov, 16:34


Monetary Policy 2081/82
(मौद्रिक नीति २०८१/८२)
Key Rates and Provisions:
🔹 Bank Rate: 6.5%
🔹 Policy Rate: 5%
🔹 Inflation Target: 5%
🔹 Deposit Collection Rate: 3%

Reserve Requirements:
🔸 CRR (Cash Reserve Ratio):
4% (Applicable for All BFIs)
🔸 SLR (Statutory Liquidity Ratio):
12% for Commercial Banks
10% for Development Banks & Finance Companies
Loan Provisions:
🔹 Good Loan Provision: 1.10%

Interest Rate Corridor:
🔸 Upper Limit: 6.5%
🔸 Lower Limit: 3%

Repo and Reverse Repo Rates:
🔹 Repo Rate: 5%
🔹 Reverse Repo Rate: 3%

Refinancing Rates from NRB:
🔸 Special Refinancing: 1.1%
🔸 SME Refinancing: 2%
🔸 General Refinancing: 3%

Banking Preparation Nepal

20 Nov, 15:36


नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोजसम्म मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या २ करोड ५५ लाख २४ हजार १८९ पुगेको छ ।

Banking Preparation Nepal

20 Nov, 15:11


https://vt.tiktok.com/ZSjuKf2ou/

Banking Preparation Nepal

20 Nov, 14:16


इजरायलले प्राप्त गर्यो एसियाली विकास बैंकको सदस्यता

⏩️कहिले ? : २०२४ सेप्टेम्बर २७
⏩️इजरायल ADB को ६९ औं सदस्य बनेको हो
➡️इजरायल Non Regional राष्ट्र अन्तर्गतको २० औं सदस्य राष्ट्र बनेको छ
ADB बारे जानकारी :
................................
स्थापना : १९६६ डिसेम्बर १९
प्रधान कार्यालय : मनिला, फिलिपिन्स
सदस्य देश : ६९ (इजरायल सहित)
हालका प्रमुख : Masatsugu Asakawa (जापान)

Banking Preparation Nepal

20 Nov, 14:15


आर्थिक सर्वेक्षण २०८०/८१.
• नेपालको आर्थिक वृद्धिदर :- ३.८७%
प्रतिव्यक्ति आय :- १४५६ अमेरिकी डलर ($)
• प्रति व्यक्ति कुल खर्चयोग्य आय :- १८४३ डलर
• प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन :- १४३४ $
• कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र:- २४.०९%
• कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्र :- १३%
• कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्र :- ६२.९%
• रेडियो नेपालको प्रसारण पहुँच :- ९३%
• डिजिटल टेलिभिजनको पहुँच :- ७२%
• इन्टरनेट ग्राहक घनत्व :- १४३.८%
• पर्यटकको औसत बसाई :- १३.२ दिन
• प्रति पर्यटक प्रतिदिन औसत खर्च : - ४१ $
• विद्युतमा पहुँच :- ९७.७ %
• जडित विद्युत क्षमता :- ३०६० मेगावाट
कृषिमा संलग्न परिवार : - ६२%

Banking Preparation Nepal

19 Nov, 02:01


https://vt.tiktok.com/ZSjmYdVKc/

Banking Preparation Nepal

18 Nov, 12:43


https://vt.tiktok.com/ZSjas1d7D/

Banking Preparation Nepal

17 Nov, 16:17


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड खुद आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २१.९६% वृद्धि हो। यसमध्ये ३७ अर्ब २२ करोड रुपैयाँ सरकारलाई प्रदान गरिनेछ।

Banking Preparation Nepal

17 Nov, 14:21


https://youtu.be/O8tWzs4dbRo?si=gnRKjTwwf0jCr-Rk

Banking Preparation Nepal

15 Nov, 13:07


के कस्तो लाग्छ like कमेन्ट र Channel Subscribe गर्नु होला है साथीहरु तपाईं हरुले सकारात्मक उर्जा दिनु भयो भने हामीलाई थप भिडियो हरु ल्याइराख्न हौसला मिल्ने छ ♥️♥️😊

Banking Preparation Nepal

15 Nov, 11:52


https://youtu.be/bE-3uQ5qgpk?si=2XPi7CzDakdUnaSf

नोट: अहिले नेपाल को *७५३* वटै स्थानीय तहमा बाणिज्य बैंक को शाखा विस्तार भैसकेको छ यो भिडियो केहि पहिले बनेको हो है बाकी ठिक छ । धन्यवाद 😍

Banking Preparation Nepal

11 Nov, 11:54


आहा कती राम्रो वाणी 😍
"हाम्रो सबैभन्दा ठुलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ, सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको अर्को एक पटक प्रयत्न गर्नु मात्र हो।"
- थोमस अल्वा एडिसन

Banking Preparation Nepal

11 Nov, 09:20


लोक सेवा आयोग, #जलेश्वर कार्यालयले सञ्‍चालन गर्ने, #नेपाल_राष्ट्र_बैंक को विज्ञापन नं. १३/२०८१ (खुला/समावेशी), प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, #सहायक पदको #प्रथम_चरण को #पूर्वयोग्यता परीक्षाको #परीक्षा_भवन कायम गरिएको सूचना।

Banking Preparation Nepal

10 Nov, 15:03


फुर्सद मा सरर हेर्दै गरौ है साथी हरु

Banking Preparation Nepal

10 Nov, 15:03


https://youtu.be/O8tWzs4dbRo?si=v_qsNSBBEAhu7YW9

Banking Preparation Nepal

06 Nov, 09:21


अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुने बितिकै अन्तराष्ट्रिय बजारमा मा सुन र कच्चा तेलको मूल्य घटेको छ ।

Banking Preparation Nepal

06 Nov, 09:17


अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुने पक्का । हार्दिक बधाई तथा शुभकामना। 🎉🎊

Banking Preparation Nepal

05 Nov, 08:18


नेपाल राष्ट्र बैंकको पूर्व प्रकाशित विज्ञापन अनुसार प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक पदको प्रथम चरणको पूर्वयोग्यता लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको छ ।

Banking Preparation Nepal

30 Oct, 11:55


https://youtu.be/9s3q_vOvyMM?si=TEAt-ptGUz1QLjMK
लक्ष्मी माताको कृपाले सम्पूर्ण हार हरु जितमा परिणत गर्न सक्ने ताकत मिलोस् सम्पूर्णमा तिहार को हार्दिक मंगलमय शुभकामना। 🙏

Banking Preparation Nepal

30 Oct, 01:20


काग तिहार को शुभकामना 😍

Banking Preparation Nepal

21 Oct, 02:47


Update: गोरखा पत्र अब ४४ भाषामा

Banking Preparation Nepal

21 Oct, 02:46


बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ काे कमजोरी हरु उल्लेख गर्नुहोस् ।

Banking Preparation Nepal

19 Oct, 14:58


https://youtu.be/01pDd5z_4Gg?si=gdCJfwlFBuy1optO

Banking Preparation Nepal

19 Oct, 14:49


नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार मुलुकका घरपरिवार मध्ये ७६.८% ले विप्रेषण प्राप्त गरेको देखिन्छ।
प्राप्त गरेको विप्रेषण :-
➙७२.४% दैनिक उपभोगमा,
➙१५.८% ऋण तिर्न,
➙४.६ % शिक्षामा (स्वदेश),
➙१.९% घरायसी दिगो सरसामान खरिदमा,
➙१.९ % बचत र
➙ १.८% पूँजी निर्माणमा खर्च हुने गरेको छ।

Banking Preparation Nepal

19 Oct, 08:23


पढ्नैपर्ने महत्वपूर्ण प्रश्नोत्तर GK
❤️❤️❤️❤️
माछा पाइने विश्कै अग्लो ठाउँमा रहेको ताल कुन हो ?
– रारा ताल
चाँदनी टापु कहाँ पर्छ
– कञ्चनपुर
नेपालको सबैभन्दा उच्च स्थानमा रहेका मार्ग ‘थोराङ पास’ कुन जिल्लामा पर्छ ?
– मनाङ
अरनिकोे हिमाल कुन जिल्लामा पर्दछ ?
– डोल्पा
‘मार्फ’ कृषि फर्म कुन जिल्लामा रहेको छ ?
– मुस्ताङ
‘साली–भिनाजुका पाइला’ नामक स्थान कहाँ पर्दछ ?
– सुर्खेत
जन्नु हिमाल कुन हिमालको पुरानो नाम हो ?
– मकालु हिमाल
नेपालको कुन ठाउँलाई लालीगुराँसको घर भनी चिनिन्छ ?
– मिल्के डाँडा, इलाम
नेवार समुदाय द्वारा शिलु तीर्थका नामले पुकारिने तीर्थस्थल कुन हो ?
– गोसाइँकुण्ड
नेपाल सरकारले घोषणा गरे अनुरुप नेपालको पहिलो ग्रामिण पर्यटकीय स्थल कहाँ पर्छ ?
– स्याङजा (पञ्चमूल गाविसको सिरुबारी गाउँ)
नेपालमा कास्कीको लुम्लेपछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कहाँ हो ?
– संखुवासभा
नेपालमा जलवायु अनुकूल कति वटा ऋतु छन् ?
– ६ वटा
नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ ?
– ४ महिना
नेपालको पश्चिमी भागमा चल्ने तातो हावा ‘लू’ कहाँबाट आउँछ ?
– भारतको थार मरुभूमिबाट
नेपालको कुन ठाउँमा म्याग्नेसाइट (खरिढुङ्गा) को व्यावसायिक उत्पादन गरिएको छ ?
– दोलखा
नेपालमा सबैभन्दा ठूलो तामाखानी कहाँ छ ?
– बुद्धखोला, बन्दीपुर
नेपालमा सबभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ?
– चुनढुङ्गा
नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?
– दार्चुला र वैतडी जिल्लाको सीमा क्षेत्रमा बग्ने चेमलिया नदीको बगरमा
नेपालको कुन ठाउँमा सोडा पाइएको छ ?
– सल्यान र डोटी
जुनारका लागि प्रसिद्ध जिल्ला कुन हो ?
– सिन्धुली
छालाका लागि प्रसिद्ध स्थान कुन हो ?
– दैलेख
हुक्काको नली र राडीपाखीका लागि प्रसिद्ध स्थान कुनलाई मानिन्छ ?
– बाग्लुङ
अलैची खेतीका लागि प्रख्यात जिल्ला कुन–कुन हुन् ?
– इलाम, संखुवासभा र पाँचथर
चामलका लागि प्रसिद्ध स्थान सिकरबेसी कुन जिल्लामा पर्छ ?
– नुवाकोट
नेपालमा चियाखेतकिो सरुवात कहिले र कहाँबाट भएको हो ?
– वि.स. १९२०, इलाम)
विश्वको सर्वाधिक उचाइमा रहेको होटल कुन हो ?
– होटल एभेरष्ट भू (सोलुखुम्बु)
विश्वको सर्वोच्च उचाइमा धानखेती कहाँ गरिन्छ ?
– जुम्ला जिल्लाको पतरासी गाविस
विश्वको सर्वोच्च स्थानमा पाइने फूल कुन हो ?
– नेपालमा पाइने स्टेलरिया डेकुम्बेन
नेपालमा मात्र पाइने विश्वको दुर्लभ च्याउ कुन हो ?
– ट्रयाफिना नेपालेन्सिस
नेपालको सबभन्दा ठूलो ढुङ्गाको मूर्ति कुन हो ?
– बुढानिलकण्ठ
नेपालको काश्मिर भनी कुन जिल्लालाई चिनिन्छ ?
– जुम्ला
नौका विहार कहाँ पर्छ ?
– लुम्बिनी
काठमाडौंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा रहेको छ ?
– सिन्धुपाल्चोक
रुन्चे ताल कुन जिल्लामा पर्दछ ?
– गोरखा
🙏🙏❤️🙏🙏

Banking Preparation Nepal

18 Oct, 10:37


नेपाल राष्ट्र बैंकको Pre-Test परिक्षाको मिती सार्वजनिक भएको छ ।

Banking Preparation Nepal

18 Oct, 09:20


लोक सेवा मा नाम निकाल्ने संकल्प गरिसकेपछि २/४ वटा असफलतासँग डराउनु हुँदैन ।
vs
तरबारको धारमा हिड्ने संकल्प गरिसकेपछी यस्ता सानातिना जंगली काँडाहरु सँग डराउनु हुदैन !

- निरन्तर लागिरहनुस, तर नडराउनुस ! ❣️

Banking Preparation Nepal

17 Oct, 12:11


अब नाम मात्र होइन थर पनि निकाल्ने गरी पढ्न पर्ने भाे है 😎

Banking Preparation Nepal

06 Oct, 12:37


बडा दशैं काे सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🥰♥️🇳🇵🙏