Banking Preparation Nepal

@bankingpreprationnepal


Banking Preparation Nepal

21 Oct, 02:47


Update: गोरखा पत्र अब ४४ भाषामा

Banking Preparation Nepal

21 Oct, 02:46


बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ काे कमजोरी हरु उल्लेख गर्नुहोस् ।

Banking Preparation Nepal

19 Oct, 14:58


https://youtu.be/01pDd5z_4Gg?si=gdCJfwlFBuy1optO

Banking Preparation Nepal

19 Oct, 14:49


नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार मुलुकका घरपरिवार मध्ये ७६.८% ले विप्रेषण प्राप्त गरेको देखिन्छ।
प्राप्त गरेको विप्रेषण :-
➙७२.४% दैनिक उपभोगमा,
➙१५.८% ऋण तिर्न,
➙४.६ % शिक्षामा (स्वदेश),
➙१.९% घरायसी दिगो सरसामान खरिदमा,
➙१.९ % बचत र
➙ १.८% पूँजी निर्माणमा खर्च हुने गरेको छ।

Banking Preparation Nepal

19 Oct, 08:23


पढ्नैपर्ने महत्वपूर्ण प्रश्नोत्तर GK
❤️❤️❤️❤️
माछा पाइने विश्कै अग्लो ठाउँमा रहेको ताल कुन हो ?
– रारा ताल
चाँदनी टापु कहाँ पर्छ
– कञ्चनपुर
नेपालको सबैभन्दा उच्च स्थानमा रहेका मार्ग ‘थोराङ पास’ कुन जिल्लामा पर्छ ?
– मनाङ
अरनिकोे हिमाल कुन जिल्लामा पर्दछ ?
– डोल्पा
‘मार्फ’ कृषि फर्म कुन जिल्लामा रहेको छ ?
– मुस्ताङ
‘साली–भिनाजुका पाइला’ नामक स्थान कहाँ पर्दछ ?
– सुर्खेत
जन्नु हिमाल कुन हिमालको पुरानो नाम हो ?
– मकालु हिमाल
नेपालको कुन ठाउँलाई लालीगुराँसको घर भनी चिनिन्छ ?
– मिल्के डाँडा, इलाम
नेवार समुदाय द्वारा शिलु तीर्थका नामले पुकारिने तीर्थस्थल कुन हो ?
– गोसाइँकुण्ड
नेपाल सरकारले घोषणा गरे अनुरुप नेपालको पहिलो ग्रामिण पर्यटकीय स्थल कहाँ पर्छ ?
– स्याङजा (पञ्चमूल गाविसको सिरुबारी गाउँ)
नेपालमा कास्कीको लुम्लेपछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कहाँ हो ?
– संखुवासभा
नेपालमा जलवायु अनुकूल कति वटा ऋतु छन् ?
– ६ वटा
नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ ?
– ४ महिना
नेपालको पश्चिमी भागमा चल्ने तातो हावा ‘लू’ कहाँबाट आउँछ ?
– भारतको थार मरुभूमिबाट
नेपालको कुन ठाउँमा म्याग्नेसाइट (खरिढुङ्गा) को व्यावसायिक उत्पादन गरिएको छ ?
– दोलखा
नेपालमा सबैभन्दा ठूलो तामाखानी कहाँ छ ?
– बुद्धखोला, बन्दीपुर
नेपालमा सबभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ?
– चुनढुङ्गा
नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?
– दार्चुला र वैतडी जिल्लाको सीमा क्षेत्रमा बग्ने चेमलिया नदीको बगरमा
नेपालको कुन ठाउँमा सोडा पाइएको छ ?
– सल्यान र डोटी
जुनारका लागि प्रसिद्ध जिल्ला कुन हो ?
– सिन्धुली
छालाका लागि प्रसिद्ध स्थान कुन हो ?
– दैलेख
हुक्काको नली र राडीपाखीका लागि प्रसिद्ध स्थान कुनलाई मानिन्छ ?
– बाग्लुङ
अलैची खेतीका लागि प्रख्यात जिल्ला कुन–कुन हुन् ?
– इलाम, संखुवासभा र पाँचथर
चामलका लागि प्रसिद्ध स्थान सिकरबेसी कुन जिल्लामा पर्छ ?
– नुवाकोट
नेपालमा चियाखेतकिो सरुवात कहिले र कहाँबाट भएको हो ?
– वि.स. १९२०, इलाम)
विश्वको सर्वाधिक उचाइमा रहेको होटल कुन हो ?
– होटल एभेरष्ट भू (सोलुखुम्बु)
विश्वको सर्वोच्च उचाइमा धानखेती कहाँ गरिन्छ ?
– जुम्ला जिल्लाको पतरासी गाविस
विश्वको सर्वोच्च स्थानमा पाइने फूल कुन हो ?
– नेपालमा पाइने स्टेलरिया डेकुम्बेन
नेपालमा मात्र पाइने विश्वको दुर्लभ च्याउ कुन हो ?
– ट्रयाफिना नेपालेन्सिस
नेपालको सबभन्दा ठूलो ढुङ्गाको मूर्ति कुन हो ?
– बुढानिलकण्ठ
नेपालको काश्मिर भनी कुन जिल्लालाई चिनिन्छ ?
– जुम्ला
नौका विहार कहाँ पर्छ ?
– लुम्बिनी
काठमाडौंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा रहेको छ ?
– सिन्धुपाल्चोक
रुन्चे ताल कुन जिल्लामा पर्दछ ?
– गोरखा
🙏🙏❤️🙏🙏

Banking Preparation Nepal

18 Oct, 10:37


नेपाल राष्ट्र बैंकको Pre-Test परिक्षाको मिती सार्वजनिक भएको छ ।

Banking Preparation Nepal

18 Oct, 09:20


लोक सेवा मा नाम निकाल्ने संकल्प गरिसकेपछि २/४ वटा असफलतासँग डराउनु हुँदैन ।
vs
तरबारको धारमा हिड्ने संकल्प गरिसकेपछी यस्ता सानातिना जंगली काँडाहरु सँग डराउनु हुदैन !

- निरन्तर लागिरहनुस, तर नडराउनुस ! ❣️

Banking Preparation Nepal

17 Oct, 12:11


अब नाम मात्र होइन थर पनि निकाल्ने गरी पढ्न पर्ने भाे है 😎

Banking Preparation Nepal

06 Oct, 12:37


बडा दशैं काे सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🥰♥️🇳🇵🙏