नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८० अनुसार मुलुकका घरपरिवार मध्ये ७६.८% ले विप्रेषण प्राप्त गरेको देखिन्छ।
प्राप्त गरेको विप्रेषण :-
➙७२.४% दैनिक उपभोगमा,
➙१५.८% ऋण तिर्न,
➙४.६ % शिक्षामा (स्वदेश),
➙१.९% घरायसी दिगो सरसामान खरिदमा,
➙१.९ % बचत र
➙ १.८% पूँजी निर्माणमा खर्च हुने गरेको छ।